माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

फागुन २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको भन्दै यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको हो । फिर्ता […]

युरेनियम कारोवारि पक्राउ

काठमाडौं, २८ फागुन- गैरकानुनी युरेनियेम कारोबार गर्दै रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २० वर्षअघि भारतबाट ल्याएर बौद्धस्थित एक घरमा लुकाइराखेको दुई किलो युरेनियम प्रहरीले बिहीबार बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । युरेनियम २३८ को गैर कानुनी […]

काठमाडौँ महानगर पालिकाको स्थानीय पाठ्यक्रम ‘‘ यँ देय् म्हसीके ’’ पुस्तकको बिमोचन

काठमाडौँ महानगर पालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘ यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तकको बिमोचन गरेको छ। पाठ््यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, […]

पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा खेलेको भूमिका बारे चर्चा

काठमाडौँ। पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा खेलेको भूमिका बारे नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले योजना गरेको कार्येक्रममा वक्ताहरुले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावालाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुल देवता परिसर ताम्रकार समाजमा सम्पन्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन् ।उनीहरुले संस्कृति सम्पदा संरक्षणमा पत्रकारिता भूमिकालाई […]

देश शक्तिशाली बनाउन बाल्यकालदेखि नै स्याहारमा ध्यान दिनुपर्छ ः विज्ञहरु

 फागनु २६ ,काठमाडौं । देश शक्तिशाली बनाउन बाल्यकालदेखि नै स्याहारमा ध्यान दिनुपर्छ ः विज्ञहरुराजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले अहिलेका राजनीतिक बाघडोर सम्हाल्ने नेताहरु अनैतिक र धोकेबाज मनोवृत्तिका हुनुमा उनीहरुको बाल्य अवस्थामा राम्रो संस्कारमा नहुर्कनुको परिणाम पनि केही हदसम्म जिम्मेवार रहेको धारणा व्यक्त गरेका छन् । नेपलालाई स्वाधिन र आत्मनिर्भर बनाउन परनिर्भरताबाट आत्मनिर्भर अर्थतन्त्र बनाउन नदिनु पनि […]

पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस

नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु भयो […]

तृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस

  नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु […]

राष्ट्रवादी केन्द्र नेपालले असहयोग आन्दोलन अभियान चलाउने

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले सरकार बिरुद्द राष्ट्रवादी केन्द्र नेपालले असहयोग आन्दोलन अभियान चलाउने भएका छन्। सरकारलाई सबै खालको कर नतिर्न र शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ दिन सम्पुर्ण राष्ट्रवादी, धर्म–संस्कृति सस्कृति पक्षधर संघ–संगठनहरु, राष्ट्रिय उद्यमी व्यवसायीहरु तथा आम जनसमुदायहरुलाई आग्रह गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरेर सरकारविरुद्व केन्द्रले शान्तिपुर्ण अवज्ञाका […]

नेकपा खारेज गर्ने र पार्टी एकीकरणसम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने

काठमाडौं। प्रधामन्त्री केपी ओलीले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्ने र पार्टी एकीकरणसम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने बताउनु भएको छ । संसद भवन बानेश्वरबाट बाहिरिने बेलामा आइतबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अदालतको फैसला मान्ने बताएका हुन्। नेकपा (एमाले) ब्युतिन्छ कि ? भन्ने प्रश्नमा उनले फैसलाको पूर्णपाठ हेरेपछिमात्र यो विषयमा बोल्ने बताउनु […]