काठमाडौं – उपत्यका बासीको पर्खाइमा रहेको मेलम्चीको पानी आगामि चैत १५ बात उपत्यकावासीको धारामा आउने निश्चित भएको छ । सुन्दरीजलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को हालको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन त्यसै दिन सुरु गरिने भएको छ । चैत १५ मा सुन्दरीजलबाट केयुकेएलको हाल वितरण गर्दै गरेको प्रणालीमा पठाउन सुरु गरिने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेस […]
Author: ननस्टप संवाददाता
प्रधान मन्त्री ओलीले प्रतक्ष भेटेर छलफल गर्न प्रचण्डलाई गर्यो प्रस्ताव
काठमाडौँ। प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अढाई महिना पछि सोमबार टेलिफोन संवाद भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतको फैसलाले ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डलाई फोन गरेका हुन् । यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । […]
नेपाल खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला नराेक्ने
काठमाण्डाै। नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल खेमले आउँदाे ४ र ५ गतेका लागि तय गरेकाे राष्ट्रिय कार्यकर्ता भेला नराेकिने बताएको छ । साेमवार बानेश्वरमा बसेकाे यस समूहकाे केन्द्रीय सदस्य तथा सांसदकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । यस्तै नेपाल–खनाल समूहले मङ्गलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा […]
नेपाल भाषा चलचित्र ‘‘आसकुति ’’ को निर्माण र टेलर सार्वजनिक
चैत २,काठमाडौँ। आयाम् फिल्म्सया ब्यानरमा निर्माण भएको नेपालभाषामा निर्मित कलात्मक चलचित्र ‘‘आसकुति ’’ को निर्माण र टिजर (ट्रेलर) सार्वजनिक भएको छ। बुलाल महर्जनको निर्माणमा निर्देशक सुरेन्द्र तुलाधर , कथा सुरेश शाक्य , कलाकारहरुमा सुरज व्यञ्जनकार, कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापित, रामराजा भाम, रंजना सिथिखु, रोहन प्रजापति, बुलाल महर्जन, सविनरत्न शाक्य, कृष्टिना शिल्पकार, सुजन बज्राचार्य […]
मातृभाषाबाट शिक्षा दिन गरेको कदम प्रति काठमाडौं महानगरपालिकालाई धन्यवाद ।
चैत्र २ ,काठमाडौँ। काठमाडौं महानगरपालिकाले मातृ भाषा बात शिक्षा दिन गरेको कदम प्रति काठमाडौं महानगरपालिकालाई नेवार पत्रकाहरुको साझा सस्था “नेवा :राष्ट्रिय पत्रकार दबु” ले धन्यवाद वक्त गरेका छन् । दबुले जारी गरेको प्रेस बिज्ञप्तिमा भनेको छ -“मथां आखः सयेकेगु जूसा मां भासं ब्वङ दिसँ अर्थात छिटो शिक्षा प्रदान गर्ने हो भने मातृभाषाबाट शिक्षा दिनु” । […]
प्रधानसेनापति प्रशंसा पदक बात समसेवी अजरमान जोशी सम्मानित
चैत्र २, काठमाडौँ। समाजसेवी अजरमान जोशी प्रधान सेनापति प्रशंसा पदक बात सम्मानित भएका छन् । ललितपुरमा जनतासंगको नेपाली सेनाको सहकार्येमा विभिन्न कार्येक्रमलाइ प्रभावकारी बनाई महत्वपूर्ण योगदान दिए बापत नेपाली सेनाले समाजसेवी जोशीलाइ सो पदकबात सम्मानित गरेका हुन् । सेना दिवस– २०७७ को उपलक्ष्यमा जोशीलाइ नेपाली सेले उक्त पदक प्रदान गरेको हो । नेपाली सेनाका राजदल […]
बाग्मती प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ्ग प्रशिक्षण सम्पन्न
बाग्मति प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ्ग प्रशिक्षण सम्पन्न भएको छ। बाग्मती प्रदेश खेलकुद परिषदको आयोजनामा पाच दिन संचालन भएको प्रशिक्षण आईतवार सम्पन्न भएको हो । फाल्गुन २६ गते देखि शुरु भएको प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो । बागमति प्रदेशका १३ जिल्लाका प्रशिक्षकले प्रशिक्षण दिएका थिए । बक्सिङ्ग खेलका […]
खुलामञ्चमा संचालित अस्थायी वसपार्क हटाउने काठमाडौँ महानगरको तयारी
काठमाडौँ । खुलामञ्चमा संचालित अस्थायी वसपार्क हटाउने काठमाडौँ महानगरले तयारी गरेको छ। राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ । केही समय अघि खुलामञ्च […]
हनुमानढोका गरगहना संग्रहालय खुला, दुई पुस्तक विमाेचित
काठमाडाैँ। काठमाडाैँकाे विश्व सम्पदास्थल मध्ये एक हनुमानढाेका दरवारभित्र उत्खननका क्रममा भेटिएका प्राचीन गरगहना तथा परम्परागत वस्तुहरूकाे प्रदर्शनी खुला गरिएकाे छ। हनुमानढाेका दरवार सङ्ग्रहालयकाे दशाैँ वार्षिकाेत्सवका अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले हनुमानढाेकाभित्रकाे ढुकुटी सङ्ग्रहालयमा प्रदर्शनीकाे शुभारम्भ गर्नुभएकाे हाे। त्यस अवसरमा प्रा. डा. महेश राज पन्तद्वारा लिखित “हनुमानढाेका दरवार माेहन चाेककाे दलानकाे शिलापट्ट […]
हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकार पक्राउ
ठुलो परिमाण हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकारलाई प्रहरीले बाँकेको राप्तीसोनारीबाट पक्राउ गरेको छ । वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम थारुलाई ठुलो परिमाणमा हतियारसहित उनको आफ्नै घर राप्तीसोनारी गाउँपालिका ५ जबरपुरबाट शनिवार विहान पक्राउ गरिएको प्रहरीले दिएको जानकारी दिएको छ । थारुको घरबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक […]











