मालपोत अधिकृत घुस,श्रोत नखुलेको रकम सहित अख्तियारको नियेंत्रणमा

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीलाइ सेवाग्राही संग अतिरिक्त लिएको रकम साथमा रहेको श्रोत नखुलेको रकम सहित अख्तियारले नियेंत्रणमा लिएको छ। मालपोत अधिकृत लोकराज जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा निज लोकराज […]

  काठमाडौँ – वीर अस्पतालमा आउने विपन्न बिरामीका लागि ३ बर्ष अगाडी ४७ करोडमा किनेर ल्याइएको अत्याधुनिक टोमोथेरापी ल्याए पनि जडान नै नगरी सशस्त्र प्रहरीको बलम्बु अस्पतालको चौरमा राख्दा कन्टेनर चुहिएर मेसिन बिग्रिएको छ। विपन्न जनताको प्राथमिकतामा पर्ने वीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी पाँच वर्षदेखि ठप्प छ, तर ४७ करोड खर्च गरेर ल्याइएको […]

रकम सहित वडा सचिव अख्तियारको नियेंत्रणमा

काठमाडौँ – सेवाग्राही संग अतिरिक्त रकम लिएको आरोपमा का.म.न.पा. वडा नं. ३० का वडा सचिव भरत कुमार पोखरेलाइ अख्तिया दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंले नियन्त्रणमा लिएको छ । सचिव भरत कुमार पोखरेललाइ निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग लिएको अतिरिक्त ४ लाख सहित बिहिबार नियेंत्रणमा लिएको हो। सेवा ग्राही संग रकम माग गरिरहेको भन्ने […]

कमलपोखरीमा साढे दुई करोड लिटर पानी भरि पुननिर्माण सम्पन्न गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जानकारी दिएको छ । पोखरीमा केही दिनमै लबालब (टनाटन) पानी भर्ने पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिनुभयो । ‘पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी कमलपोखरीमा साढे दुई […]

के हो “Honey Trap ” ? , पासोमा पारि फसाई रकम असुल्ने महिला गिरोह पक्राउ

काठमाडौँ – पुरुषलाइ भेट्न बोलाई कोठामा संगै बसी उक्त संगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक-पटक IME मार्फत लाखौं रकम लिने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ। घटना विवरण :- कोटेश्वर बस्ने एक पुरुष ब्यक्तीलाई ललिता भन्ने लालसरी शाही नाम बताउने महिलाले सुन्धारा स्थित गेष्ट हाउसमा […]

संग्रहालयको भण्डार गृहमा थन्किएर रहेका सामग्रीहरु प्रदर्श खुल्ला

काठमाडौँ। हनुमानढोका दरवार संग्रहालय झन्डै ६ बर्ष बन्द भएको पश्चात पुन्ह सर्वसधरंणका लागि खुल्ला भएको छ। दरवार संग्रहालयको १०औं बार्षिक उत्सको अवसरमा संग्रालयमा रहेका एतिहासिक पुराना गरगहना सम्बन्धि प्रदर्शनीको आइतबार उद्घाटन तथा पुस्तक बिमोचन भएको हो । बिश्वसम्पदामा सुचिकृत हनुमानढोका दरबार क्षेत्र कला वास्तुकलाको लागि महत्वपूर्ण सम्पदा स्थल हो । मल्लकाल तथा शाहकालमा आवाद रहेको […]

काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पार्क निर्माणका लागि पाँच करोड सहयोग

काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पार्क निर्माणका लागि पाँच करोड सहयोग, थप दुईसँग पनि सम्झौता हुँदै काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने […]

अनुमानका भरमा बाहिरिएको समाचार प्रति नेता जोशीका परिवारद्वारा दुख ब्यक्त

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अपुष्ट र अनुमानका भरमा मृत्युजस्तो संवेदनशील विषयमा समाचार बहिरिएपछी दुख ब्यक्त गरेका छन् । बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो । मृत्यु भएको हल्ला फैलिएपछि बुधबार अस्पताल र परिवारले प्रेस विज्ञप्ति जारी गर्दै जोशीको उपचार भैरहेको […]

मन्त्री श्रेष्ठ र तुम्बाहाङफे बात हनुमानढोका दरवार क्षेत्रका सम्पदा अवलोकन – फोटोहरु

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले विश्वसम्पदा सुचिकृत काठमाडौँ दरवार क्षेत्र हनुमान ढोकामा क्षेत्रका सम्पदाहरुको अवलोकन गर्नु भएको छ। मन्त्री द्वयका साथ अन्य सांसद सम्मिलित टोलीले मंगलवार काठमाडौँ महानगर पालिकाको सहयेगमा पुनःनिर्माण भैरहेको काष्ठमण्डप , कुमारी घर ,तथा हनुमान ढोका दरवार भित्र रहेका […]

भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार पुननिर्माणपछि संरक्षण समाजलाई हस्तान्तरण

  फागुन १५ ,काठमाडौँ। युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि काठमाडौँ महानगर पालिकाले उद्घाटन पछि महाविहार संरक्षण समाजलाई नै हस्तान्तरण गरेका छन् । महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले उक्त देवाद्यः छेँ (कुलदेवता घर)को उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आफ्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम […]