प्रथम काठमाडौं जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिता हुने

काठमाडौं। काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिता हुने भएको छ । नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले २०४६ सालका जनआन्दोलनका क्रममा कीर्तिपुरका चार सहिदको सम्झनामा हुन लागेको प्रतियोगिता चैत २० र २१ गते हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

चौथो विश्व नेवाः दिवस भव्यरुपमा मनाइने

  काठमाडौं । विश्वभरमा रहेका नेवार समुदायको एकिकृत संगठन हलिं नेवाः दबू नेपाल च्याप्टरले चौथो विश्व नेवाः दिवस मनाउने भएको छ । संगठनले चैत्र १४ गते शनिवार बसन्तपुर डवलीमा विभिन्न कार्यक्रमका गरी मनाउने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नेवार समाज र नेपालभाषाको विकासको लागि गरेका आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान […]

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित

ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त तालिम आयोजना गरेको हो । संचारकर्मी सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा २५ जना […]

सुशील र अगिनाको ‘ माया रे रत्न ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – सुशील शाही र अगिना तन्दुकार शाही द्वारा स्वरवद्द रहेको ‘ माया रे रत्न ’नेपाल भाष म्युजिक भिडियो सार्विजनिक भएको छ। बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सोमबार सार्वोजनिक गर्नु भयो। कार्येक्रममा सुशील र अगिनाको अर्को म्युजिक भिडियो ‘ आखाँ लाग्यो निरमायाँ ’को पनि संगै सार्वोजनिक भएको हो। दुवै म्युजिक भिडियोमा आवद्द गीतकार,रचनाकार […]

सुशील र अगिनाको ‘आँखा लाग्यो निरमाया’

काठमाडौँ – सुशील शाही र अगिना तन्दुकार , र शाही को स्वरवद्द ‘ आखाँ लाग्यो निरमाया ’ म्युजिक  भिडियो सार्विजनिक भएको छ। बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सार्वोजनिक गर्नु भयो। कार्येक्रममा म्युजिक भिडियो आवद्द गीतकार,रचनाकार ,संगीतकार , निर्देशक तथा कलाकारहरुले आफ्नो अनुभव सुनाए। दिपक विस्वास आँशुको शव्द , अनिल तुलाधरको संगीतरहेको यो म्युजिक भिडियोमा […]

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित पक्राउ

काठमाडौँ। दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित  महानगरीय अपराध महाशाखाले चार जनालाइ पक्राउ गरेको छ। नयाँ बसपार्क मित्रनगर एरियामा दुर्लभ बन्यजन्तु चितुवाको छाला कारोवार गर्ने गरेको सूचनाको आधारमा भीम बहादुर कामी , गोपाल थापामगर , एक प्रसाद राई र निशान्त कुमार रहपाललाइ सोमबार पक्राउ गरको हो। निजहरु बसेको मित्रनगर ऐश्वर्य मार्गमा रहेको प्रभु चरण पाहुना घरको […]

सहायक सि.डि.यो हु भनि ठगि गर्ने ब्यक्ति नक्कली परिचय पत्र सहित पक्राउ

  काठमाडौं-  सहायक सि.डि.यो हु भनि ठगि गर्ने ब्यक्ति पक्राउ विभिन्न ब्यक्ति संग रकम लिइ ठगि गर्ने व्यक्तिलाई प्रहरिलेपक्रु गरेको छ। दिपक बि.सि. भन्ने ब्यक्तिले आफुलाई सहायक सि.डि.यो हु र हाल गृहमन्त्रालय अर्न्तगत काम गर्दछु साथै गृह-मन्त्रालयमा जागिर लगाईदिन्छु भनि बिभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारी ५-५ लाख लिने गरेको भन्ने सुचनाको आधारमा महानगरीय अपराध महाशाखाले आज […]

तलेजुमा मूल पूजारीमा पुरुषोत्तम सुवेदी राजोपाध्याया नियुक्त

काठमाडौं-काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । शनिबार दिगु तलेजुका सहकाय पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा भित्य्राए । दिगु तलेजुका सहायक पूजारी जोशी थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले […]

ताल्चा लाएर,पढ्नै नदिएर मेडिकल कलेज बन्द गराउने खेल मान्य नहुने- मन्त्री श्रेष्ठ

काठमाडौँ –   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले मेडिकल कलेजहरुलाई सम्बन्धन दिने बिषयलाइ ताल्चा लाएर पढ्नै नदिएर मेडिकल कलेज बन्द गराउने खेल मान्य नहुने बताउनु भएको छ। किर्तिपुर स्थित मंगल बहुमुखी क्याम्पसले आयोजना गरेको ‘ मंगल रिसर्च जार्नल ‘ नामक पुस्तक बिमोचन कार्येक्रममा मन्त्री श्रेष्ठले भन्नु भयो – ‘ भएभरको मेडिकल कलेज बन्द गराउने […]