काठमाडौँ। बालाजु बाइपासका आफ्नो घरबार गुमेका सडक विस्तार पिडितले घर फिर्ता तथा पुनर्वासको माग राखी प्रदशन गरेको छ। स्थानीयको ३९ घर सडक बिस्तारको क्रमममा भत्काईये पछि बिगत ७ बर्ष देखि आन्दोलनरत पीडितले पटक पटक गरि आज पनि संघर्ष स्वरुप प्लेकार्ड सहित सो क्षेत्रमा प्रदशन गरेका हुन्। शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका बिकास प्राधिकरणले सर्वोच्च अदालतको आदेश […]
Author: ननस्टप संवाददाता
काठमाडौंको आकाशमा अत्यधिक वायुप्रदुषण, घर बाहिर ननिस्किन आग्रह
काठमाडौंमा उपत्यका एकाएक वायुप्रदुषण बढे पछि आखाँ पोल्ने महसुस सबैले गरेको छ । दिउँसो देखि एक्कासी आकास धमिलिदै प्रदुषणको मात्र अत्यधिक बढेपछि सरकारले घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै घरबाहिर नबस्न र केही दिन मर्निङ वाकमा ननिस्कन आग्रह गरेको हो । मन्त्रलायले प्रदूषणको मात्रा उच्च […]
मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीका धारामा आइतवारदेखि छाड्ने
काठमाडौँ। बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौँ उपत्यका वासीका धारमा आइतवारदेखि छाड्ने तैयारी उपत्यका खानेपली लिमिटेड ( केयूकेएल ) गरेको छ। खानेपानी लिमिटेड खुमलटार ,मिनभवन ,महांकाल र मनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड पनि भरेर वितरण खोल्न लागिएको हो। यसै गरि राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उत्घाटन गर्ने भएको छ। भृकुटी मण्डपमा जडान गरिएको नया धाराको […]
एशिया र युरोपबीच जोड्ने सूइज नहरमा अड्कियो विशाल मालवाहक पनि जहाज
इजिप्टको सुएज नहरमा तेर्सो परेर अड्किएको एभर गिभन नामक विशाल मालवाहक पनि जहाजका कारण संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ। अचानक आएको आंधी हुरीमा सन्तुलन गुमाएरका कारण छड्के परेको ४०० मिटर लामो फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाजलाई सोझ्याउन आठबटा अन्य डुङ्गाले प्रयास गरिरहेका छन्। एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गको रुपमा प्रयोग हुने यो […]
राजस्व छलि गरी ल्याएको सुर्तिजन्य पर्दार्थ सहित दुइ कारोबारी पक्राउ
काठमाडौँ। राजश्व छली गरि ल्याइएका सुर्तिजन्य पदार्थ लगायतका सामानहरु सहित दुइ कारोबारीलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। नेपाल तथा भारतमा तयार गरेका सुर्तिजन्य पदार्थ लगायतका सामानहरु राजश्व छलि गरी ल्याई कोटेश्वर एवं कुमारीगाल लगायतका स्थानमा गोदाममा भण्डारण गरी कारोबार गर्ने गरेको सुचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार मदन साह रौनियार र श्रवन कुमार […]
हुनमानढोका दरबारक्षेत्र आसपासका पसल हटाउन पुरातत्वलाई काठमाडौँ महानगरपालिकाको पत्राचार
काठमाडौँ । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको जानकारी दिएको छ । ‘विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वद्र्धन गरी […]
कमलपोखरीमा कंक्रिट प्रयोग भयो भनी भ्रामक प्रचार, जस लिने होड बाजी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरीमा कंक्रिट प्रयोग भयो भनी भ्रामक प्रचार, जस लिने होड बाजीमा कोहो कोहि लागेको आरोप लगाउनु भएको छ। काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलका क्रममा व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह […]
काठमाडौँ उपत्यकामा मास्क र सामाजिक दूरी कायम अनिवार्य , मापदण्ड पालनामा कडाई गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यकामा मास्क र सामाजिक दूरी कायम अनिवार्य गर्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै सतर्कता अपनाउन बुधबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो । […]
नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो साधरणसभा सम्पन्न
फागुन ११ ,चितवन। नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो साधरणसभा सम्पन्न भएको छ । आज भरतपुरको होटल ग्लोबलमा एक कार्यक्रम गर्दै दबुको साधरणसभा सम्पन्न भएको हो । साधरणसभाको बन्द शत्र अगाडिको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबुले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको बताए । यस्तै […]










