कीर्तिपुरका चार सहिदको सम्झनामा जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिता फाइनल आज

काठमाडौं। काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिताको आज फाइनल प्रतिस्पर्दा हुने भएको छ । २०४६ सालका जनआन्दोलनका क्रममा कीर्तिपुरका चार सहिदको सम्झनामा शुक्रवार बात १३ औं दक्षिण एसियाली खेलकुदको खो खोको प्रतिस्पर्धा भएको किर्तिपुर स्थित कभर्डहलमा प्राम्भ भएको हो । दुइदिन सम्म […]

मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित

काठमाडौं- मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत गरिएको […]

मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित

काठमाडौं- मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत […]

काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीय जनप्रतिनिधि बीच सहमति

काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीय तथा जनप्रतिनिधि बीच फोहर फ्याक्न दिने सहमति भएको छ । महानगरले फोहोर ब्यबस्थापन गर्दै आएको सो स्थानमा मैला प्रभावित क्षेत्र, शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाले विभिन्न माग गर्दै चैत १३ गते देखी सडकमा विरोध प्रदर्शन गरि फोहर बोक्ने गाडीलाइ अवरोध गर्दै आएका थिए। महानगर […]

सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुन्छु

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूतमा पठन–पाठनको सुरुवात गराउने साहसिक कामको थालनी गरेको र त्यसको नेतृत्व प्रमुख शाक्यले गरेको भन्दै नेवाः […]

सिसडोलवासीले फोहर विसर्जनमा अवरोध गरेपछि महानगरले भन्यो ‘ मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेका छौ ’

काठमाडौँ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले स्थानीयको माग प्रति सकारात्मक भएको बताएको छ । चैत १३ देखि अवरुद्ध फोहर ब्यबस्थापनमा अवरोध गरेको प्रति महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ध्यानाकर्षण भएको बिज्ञप्ति मार्फत जनाएको छ। ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले गरेको विभिन्न मागको सम्बन्धमा काठमाडौँ […]

देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द

  काठमाडौँ। काठमाडौँ उपत्यकालगाएत विभिन्न स्थानमा देखापरेको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा बिज्ञान ,प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रलायमा बसेको आकस्मिक बैठकले बिज्ञप्ति जारि गर्दै यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म […]

सगरमाथा आरोहण गर्न पर्येतक भित्रियो ,आरोहीलाइ झण्डा हस्तान्तरण

, काठमाडौँ। गोरखाको धार्चे गाउँपालिकाले सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लगेका दुईजना आरोहीलाई झण्डा हस्तान्तरण गरेको छ । आइतबार गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङले आरोही पुरबहादुर ( युक्ता ) गुरुङ र इमान गुरुङलाई झण्डा हस्तान्तरण गर्नुभएको हो । कोरना महामारी , लकडाउनका कारण पर्येतक नहुदा रोकिएको आरोहण यात्रालाइ पुरबहादुर र इमानले पुनः […]

यसरी फागुमा रमाउदै – फोटोहरु

काठमाडौँ। फागु पर्वको रमझम काठमाडौँका विभिन्न स्थानमा युवा पुस्ताको निकै बाक्लो रहयो। बसन्तपुर क्षेत्रमा होलि अर्थत् फागुमा रमाउनेको भिडले थेग्नै नसकिने गरि भरि भरिभराउ बने ।                               फोटो- बुद्ध शरण शाही

गुरुमापाको आख्यान , टुडिखेलमा एक मुरी चामलको भात र सिङ्गै राँगाको मासु ख्वाइने परम्परा

लिक्षविकालिन सम्रक्षित सबै भन्दा ठुलो इतुम्बहालका निर्माता केशचन्द्रले आफ्नो सबै सम्पत्ती जुवामा हारेपछि आफ्नी दिदीसंग बस्न गए। जुवा खेल्ने लतमा डुबेका उनले खाना खान पस्केको थाल समेत चोरेर दुख दिए। बहिनीले उनलाई पाठ सिकाउन भुईमा भात छरिदिए। आफ्नो बानीले गर्दा सबैतिरबाट अबहेलित केशचन्द्रले त्यही भुइँमा छरेको भात रुमालमा पोको परि अनकन्टार बाटो लागे । भोकाएको […]