काठमाडौँ महानगर पालिका प्रमुख बिद्या सुन्दर शाक्य तथा उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठलाइ नागरिक अभिनन्दन गरिएको छ। काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजि बिद्यालयमा नेपालभाषा माध्याम बात स्थानीय बिषय बात पठन पाठन गराउन पहल गरे बापत नेवा पत्रकार राष्ट्रिय दबु काठमाडौँ शाखा ( नेवार पत्रकार छाता संगठन ) ले काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य तथा उप-प्रमुख […]
Author: ननस्टप संवाददाता
बिस्काः जात्रा रोक्ने निर्णय बिरुद्द प्रदशन
काठमाडौं । भक्तपुरमा मनाइने प्रशिद्द बिस्काः जात्रा जिल्ला प्रशासान कार्यालयले रोक्ने निर्णय गरेपछि स्थानीय बासीले व्यापक विरोध जनाएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका स्थानीय, सम्पदाप्रेमी तथा गुठियारहरुले आज जात्रा रोक्न पाइँदैन भन्दै विभिन्न प्लेकार्ड सहित ब्यापक प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बडेको भन्दै जात्रा रोक्ने निर्णय गरेको […]
भुकम्पको धक्का
काठमाडौँ। काठमाडौँमा धक्का महसुस गरिएको छ। बेलुकी ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो। काठमाडौँ संगै देशको अन्य स्थानमा समेत धक्का महसुस भएको छ। भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रसहित काठमाडौंमा पनि भएको हो । ५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार निगमले पेट्रेल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो। नयाँ मुल्य अनुशार पेट्रोल १२० प्रति लिटर कयेम गरिएको छ । यसै गरि डिजेल र मट्टीतेलमा पनि प्रति लिटर २ रुपैया बढाएर नयाँ दर १०२ प्रति लिटर कायेम गरिएको छ। निगमले यस […]
दश वर्षे रणनीतिक योजना बनाएर बालबालिकाका समस्या समाधान गर्ने रणनीति ः मन्त्री महतो
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महत्तोले १० वर्षे रणनीतिक योजना बनाएर बालबालिकाका समस्या समाधान गर्न लागेको बताएकी छन् । उनले दश वर्षे रणनीतिक योजनाको लागि तीनवटै सरकारबीच समन्वय भइरहेको बताइन् । आइतबार संवाद डबलीले आयोजना गरेको ‘बालबालिकाको बिषयमा नीति निर्माणको तहमा हाम्रो चासो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतोले […]
१५ औं किसिपिडी बुदोकैदो करांते सम्पन्न
काठमाडौं। नेपाल बुदोकैदो फुल कन्टाक्ट एसोशियसन किसिपिडी शाखाको आयोजनामा १५ औं राष्ट्रिय किसिपिडी बुदोकैदो फुल कन्टाक्ट करांते प्रतियोगिता हिजो सम्पन्न भयो । गत शुक्रबार चन्द्रागिरी महानगरपालिकाका मेयर घनश्याम गिरीले समुद्घाटन गरी शुरु भएको उक्त प्रतियोगितामा विभिन्न वेट क्याटागोरीका खेलहरु सम्पन्न भएको थियो । उद्घाटनको क्रममा मेयर गिरीले स्वस्थ रहन खेलकूद अति नै आवश्यक रहेको भन्दै खेल […]
मेयर शाक्यको प्रस्तावमा प्रधानमन्त्री ओलीले भन्नु भयो ‘ पानीको उपयोग नगर्नेले शुल्क र जरिमाना तिर्नु पर्दैन ’
काठमाडौँ । खानेपानी सेवा प्राप्त नगरेका काठमाडौँ उपत्यकाका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिमाना तिर्नु नपर्ने भएको छ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण आयोजनाको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै आज प्रधानमन्त्री केपी ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिमाना तिर्नु नपर्ने बताउनु भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख […]
घरबार गुमाएका बालाजु सडक विस्तार पिडितले बसन्तपुरमा प्लेकार्ड सहित गरे प्रदशन – फोटोहरु
काठमाडौँ। बालाजु बाइपासका आफ्नो घरबार गुमेका सडक विस्तार पिडितले घर फिर्ता तथा पुनर्वासको माग राखी काठमाडौँको दरवार क्षेत्र बसन्तपुरमा प्रदशन गरेको छ। स्थानीयको ३९ घर सडक बिस्तारको क्रमममा भत्काईये पछि बिगत ७ बर्ष देखि आन्दोलनरत पीडितले पटक पटक गरि आज पनि संघर्ष स्वरुप प्लेकार्ड सहित बिहान ८ बजे बात १ घण्टा सो क्षेत्रमा प्रदशन गरेका […]
आशापुरी महादेव क्षेत्र प्राकृतिक मनोरम तीर्थ स्थल
साँगाबाट दक्षिण अवस्थित तथा भक्तपुर डोलेश्वरबाट ६ किलोमिटरको दुरीमा अवस्थित प्रशिद्द आशापुरी महादेव क्षेत्र प्राकृतिक मनोरम तीर्थ स्थलको रुपमा प्रख्यात छ। आशापुरी महादेव नैचाल र काँक्रेबारी दुई नदीको संगमस्थल दोभानमा अवस्थित छ । चारैतिर पहाडले घेरिएको खोचमा रहेको स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको […]










