भुकम्पको धक्का

काठमाडौँ।   काठमाडौँमा धक्का महसुस गरिएको छ। बेलुकी ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो। काठमाडौँ संगै देशको अन्य स्थानमा समेत धक्का महसुस भएको छ।

भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रसहित काठमाडौंमा पनि भएको हो ।

५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । 

Loading...