सुशील र अगिनाको ‘ माया रे रत्न ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – सुशील शाही र अगिना तन्दुकार शाही द्वारा स्वरवद्द रहेको ‘ माया रे रत्न ’नेपाल भाष म्युजिक भिडियो सार्विजनिक भएको छ।
बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सोमबार सार्वोजनिक गर्नु भयो। कार्येक्रममा सुशील र अगिनाको अर्को म्युजिक भिडियो ‘ आखाँ लाग्यो निरमायाँ ’को पनि संगै सार्वोजनिक भएको हो। दुवै म्युजिक भिडियोमा आवद्द गीतकार,रचनाकार ,संगीतकार , निर्देशक तथा कलाकारहरुले आफ्नो अनुभव सुनाए।


रामकृष्ण खड्गीको शव्द ,संगीत र निर्देशनमा यस नयाँ म्युजिक भिडियोमा कर्मा र सलोना बज्राचार्यले भूमिका निर्वाह गरेका छन्।
छायांकन / सम्पादनमा बालकृष्ण वंशी रहेको छ ।

भिडियोमा क्लिक गर्नुहोला –

 

 

 

Loading...