सुशील र अगिनाको ‘आँखा लाग्यो निरमाया’


काठमाडौँ – सुशील शाही र अगिना तन्दुकार , र शाही को स्वरवद्द ‘ आखाँ लाग्यो निरमाया ’ म्युजिक  भिडियो सार्विजनिक भएको छ।
बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सार्वोजनिक गर्नु भयो। कार्येक्रममा म्युजिक भिडियो आवद्द गीतकार,रचनाकार ,संगीतकार , निर्देशक तथा कलाकारहरुले आफ्नो अनुभव सुनाए।
दिपक विस्वास आँशुको शव्द , अनिल तुलाधरको संगीतरहेको यो म्युजिक भिडियोमा सुजन बज्राचार्यको निर्देशन गर्नु भएको छ। कलाकारहरुमा किरण जोशी सुजना बज्राचार्य तिर्थ अवाले ,हसना महर्जनले निकै रमाइलो भूमिका निर्वाह गर्नु भएको छ।

भिडियोमा क्लिक गर्नुहोला –

Loading...