प्रधानसेनापति प्रशंसा पदक बात समसेवी अजरमान जोशी सम्मानित

चैत्र २, काठमाडौँ। समाजसेवी अजरमान जोशी प्रधान सेनापति प्रशंसा पदक बात सम्मानित भएका छन् ।

ललितपुरमा जनतासंगको नेपाली सेनाको सहकार्येमा विभिन्न कार्येक्रमलाइ प्रभावकारी बनाई महत्वपूर्ण योगदान दिए बापत नेपाली सेनाले समाजसेवी जोशीलाइ सो पदकबात सम्मानित गरेका हुन् ।

सेना दिवस– २०७७ को उपलक्ष्यमा जोशीलाइ नेपाली सेले उक्त पदक प्रदान गरेको हो । नेपाली सेनाका राजदल गणले जनता संग निकटताको सम्बन्धलाइ मजबुत बनाउन गरिएको विभिन्न कार्येक्रमलाइ सफल बनाउन सम्मानित जोशीले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्क्षय समेत रही सकेका समाजसेवी जोशीले आफुले पाएको सम्मान तथा योगदानको कदर गरेकोमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, राजदल गणलगाएत सम्पूर्ण प्रति आभार व्यक्त गर्नु भएको छ ।

 

Loading...