काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई कोरोनाविरुद्धको दोश्रो खोपको व्यवस्था गर्न परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेको रित माथि सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले त्यस्तो आदेश दिएको हो । […]
Author: ननस्टप संवाददाता
जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई रिह गर्न विभिन्न संघ सस्थाको अपिल
काठमाडौँ। जातीय विभेदको आरोपमा आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई यथाशीध्र स-सम्मान रिहा गर्न विभिन्न संग सस्थाले अपिल गरेका छन् । नेवार समुदायको जातीय छाता संगठन नेवा: देय दबु जिल्ला समिति काठमाडौँले सोमबार एक बिज्ञप्ति जारि गर्दै विभिन्न संचार मध्यम बाट यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनामा घरधनीले रुप सुनार प्रति कुनै […]
जातको आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधानलाई रिह गर्न विभिन्न संघ सस्थाको अपिल
काठमाडौँ। जातीय विभेदको आरोपमा आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई यथाशीध्र स-सम्मान रिहा गर्न आग्रह गरेका छन्। उपत्यका घरधनी सरोकार मंचले आज एक बिज्ञप्ति जारि गर्दै घरधनी प्रधानलाई रिहाइ गर्नका लागि सम्बन्धित पक्षलाइ अनुरोध गरेका हुन्। मंचले विभिन्न संचार मध्यम बाट यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र दलित समुदाय प्रति अपहेलित गरिन नहुनेमा मंच दृढ […]
बाढीग्रस्त नगर तथा गाउपालिकालाइ काठमाडौँ महानगरपालिकाबाट ३ करोड आर्थिक सहयोग हस्तान्तरण
मेचलम्ची । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी […]
काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलवार बाट सेवा सुचारु गर्ने
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले मंगलबारदेखि नियमित सेवा सुचारु गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम देखाउँदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकोमा संक्रमितको संख्या कम देखिन थालिएपछि पुन्ह सेवा सुचारु गरिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै सेवाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गरिने जानकारी दिएको छ । यसै गरि जिल्ला प्रशासन कार्यालय […]
महन्थ पक्षलाई १५ दिनभित्र आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न निर्वाचन आयोगको सूचना
काठमाडौं। जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले आफ्नो आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न १५ दिनको सूचना जारी गरेको छ। आयोगले उक्त निवेदनमाथि निर्णय गर्दै प्रमाणसहित लिखित जवाफ पेश गर्न १५ दिनको अविधि दिइएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम गत असार ४ गते […]
कर्णालीका ४ सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले दियो पुनरावलोकन निवेदन
काठमाडौँ । कर्णाली प्रदेशका ४ सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले पुनरावलोकन निवेदन दर्ता गराएको छ। आइतबार सर्वोच्चमा पुनरावलोकनका लागि दर्ता भएको सो निवेदनको सुनुवाई मंगलबार तोकिएको छ । एमालेका प्रदेश सभा सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापाले कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई जोगाउन वैशाख […]
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेसका १४ जनप्रतिनिधिले नगरपरिषद् बहिष्कार पछि रोकिएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको थियो। आजको […]
काठमाडौँ उपत्यकामा भाडाका ट्याक्सी चलाउन पाइने , यस्तो छ नियेम
काठमाडौं। काठमाडौं उपत्यकामा कोविड संक्रमण संख्यामा दिनहु घट्दै गएपछि निषेधाज्ञा पनि खुकुलो पार्दै भाडाका ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय गरेका हुन् । निजी सवारी साधनमा जस्तै ट्याक्सी संचालनमा पनि जोर, बिजोर प्रणाली लागू हुने भएको छ […]
अशोककालिन सम्पदा चिलंचो बौद्ध बिहार – फोटोहरु
प्रस्तोता : बुद्ध शरण शाही गोपालकालिन सापू(गाइ पाल्ने, ग्वाला ) ,मेपू ( भैसी पाल्ने ,महिषपाल ) र ज्यापू ( कृषि कर्म गर्ने ) सस्कृतिले सम्पन्न बस्ती कीर्तिपुरमा राजा शिवदेव त्रितियको पालादेखि नया संरचना बनाउन थालियेको हो। ने .स. २१९-२४३ ताका राजा शिवदेव त्रितियले ब्यबस्थित गराएको शिवरत दरवार क्षेत्र (लाय्कु) , बागभैरव र्देवरक्षेत्र मध्ये भगवान […]









