काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित कांग्रेसका जनप्रतिनिधि महानगरपालिकाको नगरपरिषद् बहिष्कार पछि रोकिएको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । तर, उपमेयर खड्गी सहित १४ काँग्रेसबात निर्वाचित जनप्रतिनिधिले […]
Author: ननस्टप संवाददाता
उपमेयर र कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरे पछि काठमाडौँ महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित१४ कांग्रेसका जनप्रतिनिधि महानगरपालिकाको नगरपरिषद् बहिष्कार पछि रोकिएको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । तर, उपमेयर खड्गी सहित १४ काँग्रेसबात निर्वाचित […]
जसपा यादव समूह द्वारा पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीभित्रको विवाद निरूपण गरी आधिकारिकता प्रदान गर्नका लागि आज पार्टी अध्क्षय उपेन्द्र यादव बरिस्ठ नेताहरु डा बाबुराम भटराई, अशोक राइ, राजेन्द्र श्रेष्ठ लगाएत निर्वाचन आयोगमा ३० जना कार्यकारिणी समितिको हस्ताक्षरसहित […]
सिन्धुपाल्चोकका दुई पालिकालाई काठमाडौं महानगरले थप ५०-५० लाख प्रदान गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपाेखरी थाङपाल र हेलम्बुलाई रु पचास-पचास लाख दिने घाेषणा गरेकाे छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरकाे तर्फबाट मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ । मेलम्ची नदीमा आएको […]
जसपाले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिने
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएको छ। जसपाको केन्द्रिय कार्यकारी समितिको बैठकले बिहिबार निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको प्रतिवाद गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइने निर्णय गरेको हो। पार्टीका अध्यक्ष उपेन्द्र यादव, […]
ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने काठमाडौँ महानगरको योजना
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदामा सुचिकृत बसन्तपुर दरवार क्षेत्र र ठमेललाई पैदलयात्रीमैत्री बनाउने भएको छ ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहिबार नवौँ नगरसभाको पहिलो वैठकमा आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रममा बसन्तपुर क्षेत्र र ठमेललाई पैदलयात्रीमैत्री बनाउने बिषय पनि समावेस गरि सार्वजनिक गर्नुभएको हो । महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल […]
विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्नेस्थल प्रतिनिधिसभा मात्र हो : सभामुख सापकोटा (पूर्णपाठसहित)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनविरुद् १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहे र विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित आज जवाफ बुझाउँदै सभामुख […]
उपप्रमुख सहित कांग्रेसका १४ जनप्रतिनिधिले गरे काठमाडौँ महानगरको नगरपरिषद् बहिष्कार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित कांग्रेसका जनप्रतिनिधि महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेका छन् । उपप्रमुख श्रेष्ठ खड्गीका अनुशार महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित गर्ने नियेमलाइ प्रमुख बिद्या सुन्दर शाक्यले एकलौटी ढंगबाट कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् । उपप्रमुख श्रेष्ठ भन्नु […]
निषेधाज्ञा अब स्वरूप परिवर्तन, ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय
काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले […]
सिन्धुपाल्चोकका बाढीपीडितलाई सभामुख सापकोटाको पहलमा खाद्यान्न सहयोग
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रको निरिक्षण पछि खाद्यान्न सहयोग गर्नु भएको छ। शनिबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै सभामुख सापकोटाको पहलमा सिल्क ग्रूपले २०० बोरा चामल सहयोग गरेको हो । यस सम्बन्धमा मेलम्ची नगरपालिका नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका […]









