काठमाडौँ। बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटमा नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने […]
Author: ननस्टप संवाददाता
बाढी पहिरो प्रभावितको उद्दार र राहतमा जुट्न कर्येकर्ताहरुलाई विप्लवको निर्देशन
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीक महासचिव विप्लवले बाढी पहिरो प्रभावितको उद्दार र राहतमा जुट्न आफ्ना कर्येकर्ताहरुलाई अपिल गरेका छन्। विप्लवले बुधबार बिज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशव्यापी रुपमा बाढी पहिरो र डुवानबाट ज्यान गुमाउनेहरु प्रति हार्दिक स्रदान्जली अर्पण गरि मृतक परिवार र आफन्तजन प्रति समवेदना वक्त गरेका छन्। यसै गरि घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै […]
शिल्पी संघ नेपाल- कुवेतको सहयोगमा १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न सहयोग, पत्रकार चन्दद्वारा वितरण
काठमाडाैं । कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल- कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र डटकम र लाइन्स क्लब अफ काठमाडाैंको संयुक्त टीमले मंगलबार भक्तपुरका बिभिन्न ठाँउमा रहेका १६ परिवारहरुलाई घरमै पुगेर […]
खोप केन्द्र ब्यबस्थित गर्न युवा स्वयंसेवकले खेले सहयोगी भूमिका
काठमाडौँ। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले आजबाट पुन्ह संचालन भएको भेरोसिल खोप अभियानमा स्वयमसेवकको भूमिका निभाएका छन्। विरेन्द्र सैनिक अस्पताल खोप केन्द्रमा सो संगठनले स्थलगतमा आज निरीक्षण गर्दै सहजता र ब्यबस्थित गर्न स्वयमसेवी कार्यमा खटिएका हुन्। कामपा१५ वडा कमिटीले खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पुर्ण महानुभावहरु […]
खोप केन्द्र ब्यबस्थित गर्न युवा स्वयंसेवकले खेले सहयोगी भूमिका
काठमाडौँ। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले आजबाट पुन्ह संचालन भएको भेरोसिल खोप अभियानमा स्वयमसेवकको भूमिका निभाएका छन्। विरेन्द्र सैनिक अस्पताल खोप केन्द्रमा सो संगठनले स्थलगतमा आज निरीक्षण गर्दै सहजता र ब्यबस्थित गर्न स्वयमसेवी कार्यमा खटिएका हुन्। कामपा१५ वडा कमिटीले खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पुर्ण महानुभावहरु लाई […]
सामाजिक संजालमा नक्कली डिएसपीको पोसाक लगाएर भ्रम सिर्जना गर्ने ब्यक्ति पक्राउ
काठमाडौँ। आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखा बात खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। भिक्टोरिया फार्मेसीका संचालक समेत रहेका ढुंगानाको साथमा प्रहरीले नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३, प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१, […]
महामारी पूर्ण रोकथाम भएको निश्चित नभएसम्म प्रयास निरन्तर चाहिन्छ — उपप्रमुख खड्गी श्रेष्ठ
काठमाडौँ । महामारीको असर कहिले कम र कहिले धेरै देखिने गरेको परिस्थिति उल्लेख गर्दै काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यसको पूर्ण रोकथाम भएको निश्चित नभएसम्म काम गरिरहनु पर्ने बताउनुभएको छ । आज वडा ६ को जनकल्याण माध्यमिक विद्यालय र वडा ९ को शारदा उच्च माध्यमिक विध्यालयका आइसोलेसन निरीक्षणका क्रममा उहाँले यस्तो बताउनुभएको हो […]
गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज
काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको हो। प्रदेशसभा सभामुख नेत्रराज अधिकारी , प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै […]
‘दुई ढुङ्गाको तरुल जस्तो जिन्दगानी’
निर्दोष नेपाल- दुइ ढुंगाको तरुल जस्तो भएको छ जिन्दगानी !! बाच्न गरेको कबुल जस्तो भएको छ जिन्दगानी !! भमरा आउछ चुस्छ जान्छ प्रतिकार गर्न सक्दैन उ !! हो मेरो यिनै फुल जस्तो भएको छ जिन्दगानी !! हिजो एक दुख थियो आज दस थपियका छन् !! उमेरको महशुल जस्तो भएको छ जिन्दगानी !! गय पनि नगय […]
उपत्यकामा निषेधाज्ञा खुकुलो, रेस्टुरेन्ट, निर्माण सामग्री सामग्री ब्यबसाय खुल्न पाउने
काठमाडौँ। कोरोना संक्रमण केही कम भएपछि उपत्यकामा एक साता थपिएको निषेधाज्ञा केहि खुकुलो पारिएका छन्। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई आज थप एक साता बढाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा मंगलबारदेखि थप केही व्यवसायमा लगायिएको रोकलाई खुला गरिएको निर्णय उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले गरेका छन् । थपिएको निषेधाज्ञा अर्थतन्त्र लाइ सामान्य चलाएमान गर्ने स्वरुपका […]










