खोप केन्द्र ब्यबस्थित गर्न युवा स्वयंसेवकले खेले सहयोगी भूमिका

 

काठमाडौँ। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले आजबाट पुन्ह संचालन भएको भेरोसिल खोप अभियानमा स्वयमसेवकको भूमिका निभाएका छन्। विरेन्द्र सैनिक अस्पताल खोप केन्द्रमा सो संगठनले स्थलगतमा आज निरीक्षण गर्दै सहजता र ब्यबस्थित गर्न स्वयमसेवी कार्यमा खटिएका हुन्। कामपा१५ वडा कमिटीले खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पुर्ण महानुभावहरु लाई धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ परिचालन हुन पनि अनुरोध गरेको छ ।

Loading...