काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरपालिकाको बजेट १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव,सम्पत्ति कर ९० प्रतिशत छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ […]
काठमाडौँ महानगरपालिकाको बजेटः १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव,९० प्रतिशत सम्प छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ […]
विश्व ओलम्पिक डे को अवसरमा नेपाल बक्सिङ संघ सम्मानित
काठमाडौँ। विश्व अाेलम्पिक डे काे अवसरमा बिहिबार एक कार्यक्रमका विच नेपाल अाेलम्पिक कमिटीले हालै नेपालमा सम्पन्न १३ अाैँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका प्रशंसापत्र द्वारा सक्मान गरेकाे छ । १३ अाैँ सागमा नेपालले एेतिहासिक ३ स्वर्ण,६ रजत र ६ कास्य पदक जित्न सफल भएकाे हो । कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उप-राष्ट्रपती नन्द बहादुर […]
दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या प्रकरण काम र बास मिलाईदिन्छु भनी ललाई फकाई जवर जस्ती पछि हत्या
काठमाडौँ। दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने बक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले घटना पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार रहेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली नगरपालिका-७ बस्ने २९ वर्षको सुरेश तिमल्सिनालाई बुधबार काठमाडौँ महानगर २७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। मृतक सन्तोषी सुब्बाले ६गते आइतबारका दिन सुरेश तिमल्सिनासँग खाने […]
घरधनी प्रधानलाई हिरासतमा राखिएको प्रति नेवा: संघसंस्थाहरुको बिरोध
जातिय बिभेदका कारण कोठा भाडामा नदिएको भनि गरिएको उजुरीको आधारमा छानबिनको सिलसिलामा बिगत केही दिनदेखि का.म.न.पा.-११ का सरस्वती प्रधानलाई प्रहरी हिरासतमा राखिएको प्रति विभिन्न नेवा: संघसंस्थाहरुले बिरोध गरेका छन । सञ्चारकर्मी समेत रहेका रुपा सुनारले आफू कामी जातकी भएकै कारण कोठा भाडामा नपाएको आरोप सहितको कानूनी न्यायका लागि भनि राखेको उजूरीका आधारमा छानबिनकालागि ५८ वर्षीय […]
राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियारमा उजुरी
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीबात पदमुक्त भएका राजेन्द्र महतोको नागरिकता छानबिन गरि पाउ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले मंगलवार महतोको नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । महतोले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री पद सम्हाले लगत्तै ‘बहुल […]
स्मार्ट लकडाउनको पहिलो दिनमा ब्यवसायीले राख्यो यस्तो माग र सुझाव
ललितपुर- वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा सरकारले लकडाउनसम्बन्धी नयाँ अवधारणा ‘स्मार्ट लकडाउन’को पहिलो दिनमा ललितपुरका ब्यवसायीहरुको संगठन ललितपुर च्याम्बर अफ कमर्सका प्रतिनिधिहरुले अल्पकालिन र दिर्घकालिन ब्यवस्थाका सुझाव सहितको ज्ञापनपत्र बुझाएका छन । ललितपुर जिल्ला प्रशासन कार्यालयमार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई सम्बोधित ज्ञापनपत्रलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने आश्वासनसहित प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद […]
आन्तरिक हवाई उडान ५० प्रतिशत क्षमतामा खुलाउने निर्णय, ११ देशमा हप्तामा २७ उडान हुने
काठमाडौं । कोविड महामारी संख्या बिस्तारै घट्दै गर्दा सरकारले आन्तरिक हवाई उाडन खुला गर्ने निर्णय गरेको छ। ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । उडान तालिका बुधबार तय गरिने मन्त्रालयले जनाएको छ। वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो। यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन […]
नवनियुक्त २० मन्त्रीलाई काम गर्न रोक, मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश जारी
काठमाडौं। प्रतिनिधि सभा विघटन पछि नया नियुक्ति पाएका २० मन्त्रीलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले आज सो आदेश गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा२०७८ साल जेठ २१ र २७ मा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल […]










