काठमाडौँ। भन्सार छली नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाउने गिरोह पक्राउ परेका छन्। सोमबार भंसार छली चारपाङग्रे सवारी साधन काठमाण्डौ भित्र्याई बिक्री बितरण भइरहेको गोप्य सुचनाका आधारमा ग ३ च १४६२ र नम्बर प्लेट भएको Silver Color को हुण्डाई कम्पनीको क्रेटा कार का.जि.का.म.न.पा वडा नं. ७ गोपीकृष्ण हल नजिक फेलापारी उक्त कारमा सवार […]
Author: ननस्टप संवाददाता
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान, ९० प्रतिशत काम सम्पन्न
काठमाडौँ । काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० […]
म प्रधानमन्त्री
-निर्दोष नेपाल मैले भनेको मान्ने कि सर्बोच्चले भनेको मैले। म त प्रधानमन्त्री राष्ट्र राष्ट्रीयता म छु र पो छ त। चाहे मेरो अहंकार भन या मलाइ प्रतिगामी किननै नभन मैले बोलेको नीति हो नियम हो कानुन हो सबथोक हो म एमाले हैन अहिले म प्रधानमन्त्री हो बुझी राख। आजपनि मलाइ मज्जाको नीद्रा लाग्यो। अनि फेरी […]
अनामनगरमा ‘हाम्रो टिम नेपालले नि:शुल्क खुवाउन बनाएका टहरा महानगरले हटायो
काठमाडौँ ।अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडि सार्वजनिक जागामा हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गराएको छ। काठमाडौं महानगरका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो सार्वजनिक जग्गामा बनाइएका टहरा जग्गा खाली गराएको हो। सो क्रममा प्रहरीले बिना अनुमति सार्वजनिक जग्गामा टहरा बनाई प्रयोग गरेको भन्दै हाम्रो टिमका केही […]
अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटायो
काठमाडौँ । अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडि सार्वजनिक जागामा हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गराएको छ। काठमाडौं महानगरका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो सार्वजनिक जग्गामा बनाइएका टहरा जग्गा खाली गराएको हो। सो क्रममा प्रहरीले बिना अनुमति सार्वजनिक जग्गामा टहरा बनाई प्रयोग गरेको भन्दै हाम्रो टिमका […]
बाढीजन्य जोखिम रोकथाम, व्यवस्थापन पूर्वतयारीमा काठमाडौँ महानगर
काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘गएका बर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या […]
जर्ज फ्लोइडको हत्या अभियोगका दोषी ठहर पूर्व प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय
बिश्वलाइ नै स्तव्ध गराएको अमेरिकी नागरीक जर्ज फ्लोइडलाइ एक प्रहरी अधिकारीले घुँडाले घाँटीमा थिचेर हत्या गरेको बिषय अहिले पनि रंगभेदमाथि गरिएको अविस्मरणीय चरम अपराधको रुपमा मानिएको छ। सो घटनाका मुख्य अभियुक्त तथा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । विपक्षका वकिलको बहस र साछी तर्फका […]
नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पद मुक्त
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पद मुक्त रिक्त भएका छन् । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेपछि निर्वाचन आयोगले आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ। २०७४ सालको चुनावमा केन्द्रकोतर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरि एमालेमा प्रवेस […]
मन्त्री श्रेष्ठले पाँच मन्त्रालयको कार्यभार सम्हाल्ने
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्दै आउनु भएका कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको थप जिम्मेवारी सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले मंगलवार २०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना […]
प्रभु साह पक्षका र चार दलका कार्येकर्ता बीच रौतहटमा झडप
पुर्व मन्त्री प्रभु साहका कार्यकर्ता र नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको छ। रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा प्रमुख अतिथिको रुपमा उपस्थित रहेको कर्र्येक्रम स्थलमा झडप भएको हो । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका छन् । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न […]











