मकवानपुर, १८ असार । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बुद्धनगरको सरकारी जग्गामा पार्क बनाउँन राखेको २० लाख रुपैयाँ महानगरको कार्यान्वयन इकाईले रोकेको बताए । […]
Author: ननस्टप संवाददाता
‘फ्रन्टलाइनर्स’ को चित्र मेटाईएपछि बिरोधमा लेखिएको नारा महानगरले फेरी मेटायो
काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा ‘फ्रन्टलाइनर्स’ को सम्मानमा बनाइएको चित्रलाइ महानगरले हटाए पछि कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको बिरोध पूर्ण नारालाई हटाइको छ । कलाकारहरू सांगे थिन्ले लामा, सुमिना श्रेष्ठ, किपा शेर्पा, विशाल महर्जनले बनाएको चित्र बुधबार महानगरले मेटाए पछि मेयर शाक्यको बिरोध गर्दै लेखिएको नारालाई महानगरले अभद्र भन्दै आज हटाएको हो। २०५८ […]
आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटना संग सम्बन्धित त्रिशुल जात्रको आख्यान
पशुपतिमा आज त्रिशुल जात्रा…. आज २०७८ असार १८ गते शुक्रवार , भलभला अष्टमी हो । नेपालको सर्बप्राचिन बस्ती ” ग्वल : ” स्थिति पाशुपत सस्कृती मध्ये को एक अनौठो सस्कृती “मचाती: जात्रा “( त्रिशुल जात्रा ) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ टोलबाट नौवटा जात्रा हुने गर्थ्यो भने हाल ३ बटा जात्रा सन्चालनमा […]
आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटना संग सम्बन्धित त्रिशुल जात्रको आख्यान
पशुपतिमा आज त्रिशुल जात्रा…. आज २०७८ असार १८ गते शुक्रवार , भलभला अष्टमी हो । नेपालको सर्बप्राचिन बस्ती ” ग्वल : ” स्थिति पाशुपत सस्कृती मध्ये को एक अनौठो सस्कृती “मचाती: जात्रा “( त्रिशुल जात्रा ) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ टोलबाट नौवटा जात्रा हुने गर्थ्यो भने हाल ३ बटा जात्रा सन्चालनमा […]
आरोपित प्रधानलाई छुटाउन नगएको भए हुन्थ्यो,आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने – मन्त्री श्रेष्ठ
काठमाडौँ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको घटनामा आरोपित सरस्वती प्रधानलाई संरक्षण दिएको विषयमा आफू झण्डासहितको गाडीमा उनलाई छुटाउन नगएको भए हुन्थ्यो भन्ने महसूस भएको बताउनु भएको छ। जातीय विभेदको घटनामा आरोपितलाई संरक्षण दिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोग र शिक्षामन्त्री श्रेष्ठबीच आज छलफल भएको हो । आयोगले जारि गरेको प्रेस बिज्ञप्तिमा अध्यक्ष तथा सदस्यहरुले जातीय विभेद सम्वन्धि […]
सरकारले नेकपा संग गरेको तीन बुंदेमा इमान्दार भएन – माइला लामा
असार १६ , काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए । “सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ”, उनले […]
पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
असार १६,काठमाडौँ । बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । प्रदान गरिएका सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामाग्री –पीपीई) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स […]
ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ। वर्किङ भिषामा ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ३ बस्ने वर्ष २३ को सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी जनही दश लाख रकम असुल गरि फरार रहेका उमेश रेग्मीलाई ललितपुर टिकाथलीबाट मंगलबार पक्राउ गरेको हो। निज उमेश […]
बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास, काठमाडौँ महानगरपालिकाको रु २ करोड आर्थिक सहयोग
काठमाडौँ । जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै रु २ करोड आर्थिक सहयोग गरेको छ […]
भन्सार छली ल्याईएका गाडीको नक्कली सवारी दर्ता किताब बनाई कारोबार गर्ने पक्राउ
काठमाडौँ। भन्सार छली नक्कली सवारी दर्ता किताब बनाई कारोबार गर्ने ब्यक्तिहरु पक्राउ परेका छन्। सोमबार महानगरीय अपराध महाशाखाले भंसार छली चारपाङग्रे सवारी साधन काठमाण्डौ भित्र्याई बिक्री बितरण भइरहेको गोप्य सुचनाका आधारमा खोजि गर्दै जादा कमल बाबु पुरी भनिने कमल बाबु भट्टलाई पक्राउ गरेको हो। गोपीकृष्ण हल नजिक पक्राउ परेका भट्ट ग ३ च १४६२ र […]










