म प्रधानमन्त्री

-निर्दोष नेपाल

मैले भनेको मान्ने कि सर्बोच्चले भनेको मैले। म त प्रधानमन्त्री राष्ट्र राष्ट्रीयता म छु र पो छ त।
चाहे मेरो अहंकार भन या मलाइ प्रतिगामी किननै नभन
मैले बोलेको नीति हो नियम हो कानुन हो सबथोक हो म एमाले हैन अहिले म प्रधानमन्त्री हो बुझी राख।
आजपनि मलाइ मज्जाको नीद्रा लाग्यो। अनि फेरी सोचे बिउझियर
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई त होलानि है कतै देउवासहितका सांसदले दायर गरेको रिटमा फैसलात आउदैन फेरी सोचे
१५ घण्टाको समय छ । म संग पनि त्यसपछि मनमा शान्ति आयको हो।
कहिले काही म पनि झल्यास्स हुने गर्छु नानाथरि कुरा मनमा आउछन
सोच्छु जनताले मलाइ कस्तो सोचेका होलान के म राम्रो प्रधानमन्त्री छैन त रु छु नि
आफैले आफैलाई हेर्दै भन्छु म राम्रो भयत भैहाल्यो नि र मेलम्चीको पानि ल्यायको छु चुच्चे नक्सा बनायको छु .
भत्ता बढायको छु। नेपाल सेपाल सबै उता गयर के भो त ठुलो दलको नेता मै हु क्यारे
संसद बिगठन यता उता तेस्तै हो चुनाब होला नहोला तर प्रधानमन्त्री को म आफै होला
कत्ति हासउठ्दो सोचेको मैले छ्या।
तर कसरि रु अनेक तर्कना उपतार्कना आउछन
नेपाल बनाउने जिम्मा के मेरो मात्रै हो र
मलाइ के साथ् सहयोग चाहिदैन। पाच जनाले कसरि मा देस चलाउनु
फेरी सोच्छु जसरि पनि भोलि पर्सि भन्न काम लाग्छ नि ओली सरकार
पाच मन्त्रीमा सीमित भयर देस चल्यो।
मलाइ बुझ्न किन नसक्या होला रास्टपतिले मात्रै बुझेर कसरि चल्नु
बिचरा म कहिले काही सान्त्वना दिने मान्छे नभय पछि आफैले आफैलाई सान्त्वना दिनु पर्ने रैछ
उता नेपाल जी गयपछि यक्लै त छुनी मलाइ बुझ्दिने कसले
उता प्रचण्ड जी पनि के के के भन्दै हिड्नुहुन्छ।
सुन्नुं न मलाइ याद छनी प्रचण्ड जी र तपाइकै समर्थन मा २०७२ असोज मा म प्रधानमन्त्री बनेको
अनि कहा भुल्न सक्छुर दोस्रो पटक को साथ र सहयोग पनि।
म डेढ वर्ष को हुदा आमाको न्यानो गुमायको मान्छे हु। आफ्ना र आफन्त गुमाउनुको पिडा मलाइ जति कसलाई थाहा होला।
तपाइले पनि बुझ्नु भो होला बैध बाबुराम गुमायपछि।
यता उता सर्नु हुन्न भन्ने कुरा मैले राम्ररि बुझेको छु त्यो पनि
४ / ५ वर्षकै उमेरमै झापाको सुरुङ्गा गयपछि। तपाइले छोडे पछि माकुने पनि के भयो भयो
प्रधानमन्त्रि बनाऊछु सोचेको थे मत देउबै संग बस्छु आउदिन भन्ने खबर पाको छु।
म कति मेहनती छु भन्ने कुरा त भनि राख्न नपर्ला। किसोर हुदानै रामनाथ दाहाल को घरमा
काम गरेर पढेको मान्छे पो हुत म।
मलाइ कसरि कम्युनिष्ट हैन भन्न सकेका होलान यिनीहरु रु २०२३ सालमा
माक्सवादी आध्यनदलको सदस्य कम्युनिस्ट आन्दोलनमा होमियको मान्छे पो हु त।
प्रचण्ड जी तपाइले पनि मलाइ भस्ट भन्नुभयो साह्रो दुख लागेको छ।
मैले कसका लागि पद पैसा अनि भस्ट्चार गरु हू।
म त शुखि नेपालि सम्बृद नेपाल को नारा बोकेर दौडियको मान्छे हु।
जिबनकै उर्जासिल समय १४ बर्ष जेलमा बितायको म मलाइ नै एमाले हैन भन्ने हरु देख्दा बडो दुख लाग्छ
पाच पाच जना मिलेर देस चलाउदा नि तपाई हरु नानाभाती भन्नुहुन्छ।
उता रास्ट्रपति लाइ पनि रिसायाको बिरालो ले खाबो चिथोरेझै चिथोर्दा लाज लाग्दैन रु
के गरिन मैले सरकार मा आयदेखी धरहरा उद्घाटन मेलम्चीको पानि ल्याइनकि र
योगदानमा आधारित सामाजिक भत्ता यो नदेख्ने र सधै ललिता निबास वइड बडी सुन तस्करी
को कुरा मात्रै किन उठाको मलाइ दिक्क लागि सक्यो।
देसमा भस्टाचार छैन सु(सासन कायम भयको छ।।
रास्टियताको अडान मा कायमै भयको म देसद्रोही कसरि बन्छु म यिनका नजर मा ।
चुरे बेचेर भयपनी सम्बृद नेपाल बनाउदै छु तपाइँ जस्तो महाकाली त बेचेको हैन नि रु
जनताले कति माया गर्छन मलाइ राजनेता कोहि थियो नेपाल मा ल हेर अहिले यो ओली छ
भन जनता आइ लभ यु केपी बा।
कोरोना ले आक्रान्त बनेको देसमा खोप ल्याको होनी बैध लाइ पैसा दिय पनि नदिय पनि
नागरिकता को मुद्दा मिलाय मधेस अब आफ्नै हो। विप्लप लाइ एना देखाय
अब खतरा छैन के पो गरिन मैले हु हु

उखान टुक्का ले देस चल्दैन भन्ने हरु हेर पाच जनाले नै देस चलाको।
त्यसैले म प्रधानमन्त्री फुलको आखामा फुलाई संसार माधव प्रचण्ड देउबाको आखामा ओली सरकार

Loading...