राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियारमा उजुरी

 

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीबात पदमुक्त भएका राजेन्द्र महतोको नागरिकता छानबिन गरि पाउ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले मंगलवार महतोको नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका  हुन् ।

महतोले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री पद सम्हाले लगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध पनि भएका थिए ।

Loading...