ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा ललितपुरमा कार्यरत पत्रकारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको हो। शिविरमा नसर्ने रोग, मधुमेह (सुगर), रक्तचाप (प्रेसर), मुटु, मृगौला, दाँत, आँखा, स्त्रीरोग, CBC, RFT, […]
Tag: ललितपुर
विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न सक्दैन : प्रमुख महर्जन
ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न नसक्ने बताउँदै संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग अपरिहार्य रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समिति बैठक तथा मनसुनजन्य विपद पूर्वतयारी र प्रतिकार्य योजनामाथिको छलफलमा प्रमुख महर्जनले यस्तो धारणा व्यक्त गरेका हुन्। […]
विपद व्यवस्थापनमा ललितपुर महानगर अगाडि रहेको मेयरको दावी
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद व्यवस्थापन र जोखिम न्युनिकरणमा ललितपुर महानगरपालिका देशभरका पालिकामध्ये अगाडि रहेको दाबी गरेका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा ललितपुर नगरप्रहरी बल कार्यालयमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले विपदका जोखिममा […]
आवको अन्त्यमा हुने बजेट खर्च रोक्नपर्नेमा जोड
ललितपुर । जिल्ला समन्वय समिति ललितपुरद्वारा आयोजित दोस्रो चौमासिक समिक्षा बैठकमा सरोकारवालाहरूले आर्थिक वर्षको अन्त्यतिर मात्रै विनियोजित वार्षिक बजेटको ४० प्रतिशतभन्दा बढी खर्च हुने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहहरूले चालू आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामको समिक्षा गर्न आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फुँयालले […]
श्रममन्त्री भण्डारी भन्छन्, “श्रमिक हितमा कानून परिवर्तन आवश्यक छ”
ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा ऐन र श्रम ऐनका अव्यवहारिक प्रावधानहरू संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ)को सहकार्यमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीतिसम्बन्धी दुई दिने कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले श्रमिक हितमा कानून परिवर्तन आवश्यक […]
विकास परियोजनाहरू तयार पार्दा वास्तविक आवश्यकतामा ध्यान पुर्याउन उपप्रधानमन्त्री सिंहको आग्रह
ललितपुर । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरूलाई राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास निर्माणमा अग्रसर हुन आग्रह गरेका छन्। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसिएसन (सिडेन)को दोस्रो राष्ट्रिय सम्मेलनलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै उनले भने, “निर्माण हुने संरचना र विकास परियोजनाहरू तय गर्दा नेपाली जनताको वास्तविक आवश्यकता के हो भन्नेमा ध्यान दिनुपर्छ। इन्जिनियरले […]
पचास वर्षमा थ्री स्टार क्लब, शनिबार पूर्व खेलाडीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने
ललितपुर । थ्री स्टार क्लबको स्वर्ण जयन्तीको अवसरमा पूर्वखेलाडीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । थ्री स्टार क्लबको स्वर्ण जयन्ती समारोहको बारेमा जानकारी दिन मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले थ्रीस्टार क्लबबाट विभिन्न प्रतियोगितामा खेलेर आफनो योगदान दिइसकेका खेलाडीहरुलाई भेला गरी यही चैत २३ गते शनिबार मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी दिए । […]
ललितपुरको कुमारीपाटीमा दुई दिन सडक महोत्सव हुने
ललितपुर । यही चैत २२ र २३ गते ललितपुरको कुमारीपाटीमा दुई दिने सडक महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाले सोमबार यहाँ पत्रकार सम्मेलन गरि दिइएको जानकारी अनुसार ललितपुर कुमारीपाटीको इटीटोलदेखि जावलाखेलसम्म एक किलोमिटर सडकमा शुक्रबार र शनिबार महोत्सव सञ्चालन हुने संस्थाका अध्यक्ष विरेन्द्रलाल श्रेष्ठले बताए । “ललितपुरको ईटी चोकदेखि कुमारीपाटी, तफाल्हो हुँदै […]
सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण
ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थ […]
ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]











