काभ्रे । काभ्रेको बनेपा-४ त्रिवेणी चोकमा रहेको शुभकामना सप्लायर्स (गिटि वालुवा डिपो) भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा एक बालिकाको ज्यान गएको छ । सोहि गाडि चालक जिल्ला सिन्धुली गोलान्जोर गा.पा. १ घर भइ हाल जिल्ला काभ्रे बेनपा न.पा. ४ बस्ने वर्ष ३० को सरोज बरालको छोरी अन्दाजी वर्ष […]
Tag: काभ्रे
काभ्रेको तेमालस्थित कालीदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepal भन्ने सामाजिक संस्थाले शैक्षिक साामग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात […]
काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई […]
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]
प्रेस सेन्टर काभ्रेमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति
काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् […]
१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ
घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो । […]
पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीको बसले ठक्कर दिँदा पत्नीको गयो ज्यान
काभ्रे । काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली […]
धानको बोरा मुनि लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद
काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो । बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ आउदै गरेको ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा उक्त […]
दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने इभी नालीमा खस्दा एकको निधन
बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् । […]
तेमालमा ‘भ्रमण वर्ष’ लक्षित गरेर हाइकिङ सुरु
काभ्रे, २० साउन । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गरेका हुन । “तेमाल […]