बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् । […]
Tag: काभ्रे
तेमालमा ‘भ्रमण वर्ष’ लक्षित गरेर हाइकिङ सुरु
काभ्रे, २० साउन । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गरेका हुन । “तेमाल […]
भुकम्प पीडित किन गराउन चाहँदैनन रेट्रोफिटिङ, ‘प्रबलीकरण’ प्रविधिका यस्ता छन समस्या
काभ्रेपलाञ्चोक, १३ साउन । नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले चार वर्षअघि भूकम्पले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ (प्रबलीकरण) गराएनन् । किनभने उनको घर भूकम्पले पूर्णरुपमा भत्काइदिएको थियो । यद्यपि, खनालको पूर्णरुपमा क्षति भएको घरलाई पुनःनिर्माणका प्राविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिए । खनाल भन्छ,न् “कहाँ गर्ने रेट्रोफिटिङ ठडिएको घर छैन, यस्तो घर रेट्रोफिटिङमा सूचीकृत गरिदिँदा म आफैँ […]