वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं २७ माघ । नेपाल सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० विमान पठाउने गरी तयारी थालेको छ । त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका […]

नियतवस पूराना फोन स्लो बनाएका कारण एप्पल कम्पनीलाई तीन अर्ब जरिवाना

एजेन्सी, नियतवस पूराना मोबाइलहरू स्लो बनाएको आरोपमा फ्रान्समा एप्पल कम्पनी माथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ। पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो । एप्पलले चिसो मौसम वा अन्य असम्बन्धित कारण देखाउँदै आएकोमा फ्रान्सले कम्पनीलाई दोषी ठहर्‍याउँदै पाठ सिकाएको हो। साथै, समस्याग्रस्त मोबाइल सेटमा निस्शुल्क ब्याट्री फेरिदिन पनि उक्त कम्पनीलाई […]

बालबालिकाको यौन शोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास

इस्लामाबाद । पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसद हरुले प्रस्तावलाई बहुमतले पारित गरे । यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजायको कठोरता बढाउँदैमा अपराधमा कमी नआउने […]

आईफोन निर्माता कम्पनीले एप्पल फोक्सन मास्क उत्पादन सुरु

एजेन्सी,२६ माघ । आईफोन निर्माता कम्पनी एप्पल फोक्सन मास्क उत्पादन सुरु गरेको छ । चिनमा मास्कको अभाव भएपछि एप्पल आईफोनका निर्माता कम्पनि फोक्सनले सर्जिकल मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणका कारण केही समयलाई विद्युतीय सामग्री उत्पादन बन्द गरेको फोक्सनले फेब्रुअरीको अन्तिमसम्म २० लाख थान मास्क उत्पादन गर्ने गरि काम सुरु गरेको विभिन्न […]

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

काठमाडौं, २२ माघ । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न […]

चीनमा गयो शक्तिशाली भूकम्प

एजेन्सी, कोरोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प आएको छ । दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ । जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा १५० जना […]

फ्लोरिडाको चर्चमा गोली चल्दा दुईको मृत्यु

फ्लोरिडा २० माघ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो […]

कोरोना भाइरस: चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै

काठमाडौं, २० माघ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार […]

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, १६ माघ । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसको जानकारी ट्विटरमार्फत कन्हैया कुमारले […]

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ । चीनको उआन क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनको हुवे क्षेत्रमा गएका दिनमा २४ जनाको ज्यान गएको छ । […]