भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य सन्तोष परियार चढेको गाडीमा राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीमा गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् ।कर्फ्युको समयमा काठमाडौमै रहेक सांसद परियार खोलाको करिडोर हुदै भित्री बाटो प्रयोग गरेर आफनो घर भक्तपुरतर्फ आउदै थिए । उनलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनकारीहरूले गाडी जलाई दिएका हुन् । […]
ननस्टप विशेष
राजावादीले आगो लगाएको घरमा जीउँदै जले पत्रकार, महासंघको स्थापना दिवस बिरोध सभामा परिणत
राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको ज्यान गएको छ। राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको ज्यान गएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो । तीनकुनेको घरबाट उनले एभिन्यूज टिभीका लागि लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर ज्यान गएको प्रहरीको भनाइ छ । उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक […]
केएमसीले प्रर्दशनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने
काठमाडौ । काठमाडौको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) ले आज भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको छ। अस्पतालले सूचना प्रकाशन गरी विभिन्न स्थानमा भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको हो। अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत ठानेर घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको जनाएको छ। औषधि बाहेक अन्य उपचार अस्पतालले बेहोर्ने निर्णय भएको […]
ओली राजावादीसँग मिलेको हुनसक्ने प्रचण्डको आशंका, पूर्वराजालाई यस्तो चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुन सक्ने आरोप लगाएका छन् । दलाल र बिचौलियाको कठपुतली भएर नहुँदो गर्दै हिडेको र गणतन्त्र प्रति नकारात्मकता प्रभावित गरेको आरोप लगाउदै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर पछिल्लो समय जनतालाई ओलीले निराश बनाएको आरोप लगाए । समाजवादी मोर्चाको सभालाई […]
काठमाडौका यी क्षेत्रमा कर्फ्यु
काठमाडौं, १५ चैत । राजधानीका केही स्थानमा कर्फ्यु घोषणा गरिएको छ । राजावादीहरूको आन्दोलन हिंस्रक भए पछि नियन्त्रण गर्नका लागि तीनकुने, कोटेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, […]
संसदको चालू अधिवेशनबाट शिक्षा ऐन आउन असम्भव, शिक्षा समितिका सभापति र शिक्षक नेताबीच चर्काचर्की
रोशन गाउँले, काठमाडौ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले चालू हिउँदे अधिवेशनमा नभई बजेट अधिवेशनमा मात्र विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न सकिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भने उपसमिति बनेको ३५ दिनभित्र विधेयकको काम सकिसक्ने हुँदा त्यसबेलासम्म संसदको चालू अधिवेशन रहेमा विद्यालय शिक्षा ऐन आउन सक्ने […]
राजधानीका यी ठाँउबाट समाजवादी मोर्चाको र्याली,प्रदर्शनी मार्गमा सभा हुने
काठमाडौं । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँवाट प्रदर्शन गर्नेछन् । जसअनुसार […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षाका सचिव अष्ट लामाको असामयिक निधन
भक्तपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन, शिक्षा विभागीय कार्यसमितिका सचिव एवं सानोठिमीस्थित शैक्षिक गुणस्तर मापन केन्द्रका शाखा अधिकृत अष्ट लामाको असामयिक निधन भएको छ । एक साता अघि पिट्युटरी ग्लाण्डको शल्यक्रियाका लागि उनी काठमाडौको ब्लुक्रस अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएको जानकारी गराएको अस्पतालले उनलाई आइसीयुबाट निकालेन, उल्टै भेन्टिलेटरमा राख्नुपर्ने भयो भन्दै २ […]
प्रधानमन्त्री कप : पुलिस र आर्मी फाइनलमा
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिसले पहिलो हार ब्योहोरेको हो । आज भएको दुइ विभागीय टोलीको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि फाइनलमा प्रवेश गरेसगै फाइनलमा पनि यी दुई टोलीबीच भीडन्त हुने भएको छ । लगातार सातौं जीत हासिल गरेको पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको […]
सल्लाघारीमा हुने महोत्सवको नवौं संस्करण चैत २८ बाट शुरु हुने, पाँच लाखले अवलोकन गर्ने अपेक्षा
भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने उद्घोषसहित यस् वर्ष पनि भक्तपुरको सल्लाघारीमा महोत्सव हुने भएको छ । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले पत्रकार सम्मेलन गर्दै महोत्सवले निरन्तरता पाउने घोषणा गरेको हो । भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव नाम दिइएको यो महोत्सवको नवौं सस्करण चैत २८ बाट […]











