तीनकुने बितण्डाको बचावमा लिङदेनको प्रश्न – गणतन्त्र मादल बजाएर आएको हो?

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। तीनकुने बितण्डाको बचाउ गर्दै उनले गणतन्त्रबादीहरु हत्या-हिंसा गरेर आएका कतै नछिपेको बताएका छन् ।  प्रतिनिधिसभामा बोल्दै उनले कथा र शब्दजाल बुनेर अब मानिसले नपत्याउने बताए । उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने दावी गरे । प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको […]

गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : केसी

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएर नआएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सोमबार संबोधन गर्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र बक्सिसमा नपाएको प्रष्ट पार्दै उनले जनताले धेरै लामो संघर्ष र बलिदानीबाट आएको ब्यवस्थालाई उल्ट्याउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष केसीले गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरुले […]

रविन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ। राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थिय । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा […]

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

काठमाडौ । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी बिजयी बनेका छन् । काठमाडौ बैंक्वेटमा सम्पन्न मतदानको मतपरिणाम अनुसार प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी बिजयी बनेका हुन् । निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा बिजयी बनेका पुष्टि गरे । त्यस्तै […]

प्रेस सेन्टरको सचिवमा दाहालसहित उपत्यकाले पाउने सबै पदमा निर्विरोध

काठमाडौ । काठमाडौमा जारी प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न गरेको छ । अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावल सहित अधिकांंश पदहरुमा दोहोरो उम्मेदवारी परेपछि मतदानको तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ । उपत्यका प्रदेशबाट भने सबै पदमा निर्विरोध निर्वाचित भएका उपत्यका प्रदेेश समितिका महासचिव रोशन गाउँलेले बताए । […]

देशकै सानो जिल्ला भक्तपुरमै ६ सय बढी औषधी पसल

भक्तपुर, १७ चैत । देशकै सानो जिल्ला भक्तपुरमा नै ६ सय भन्दा वढी औषधी पसलहरु रहेका छन् । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभामा उक्त जानकारी गराइएको हो ।  कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् । तीमध्ये […]

ओली सरकारलाई सहयोग गर्न प्रचण्डको यस्तो सर्त

काठमाडौ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको मर्म अनुसार काम गरे सहकार्य हुनसक्ने बताए । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले गणतन्त्रको मर्म अनुसार ओली सरकार जनतामा फर्कनुपर्ने सर्त राखे ।  प्रेस सेन्टर नेपालको […]

जरिवाना तिर्न पूर्व राजालाई महानगरपालिकाको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो। राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकिएको जनाएको छ। राजावादीको शुक्रबारको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको ठहर […]

राप्रपाको कार्यसम्पादन समितिको आकस्मिक बैठक

काठमाडौं । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।  गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगर लगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा […]

यो साता शेयरमा लगानीकर्ताले गुमाए पौने १० अर्ब बढी, व्यापारिक समूहले सर्वाधिक कमाउँदा विकास बैंक समूहले गुमाए

यो साता शेयर बजारमा सुधार देखिए पनि बजारका अधिकांश सूचक राम्रो हुन सकेको छैन । यो साता शेयर बजार दुई दिन घटेर बाँकी तीन दिन भने बढेको थियो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार हुने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका […]