प्रहरीले निकाल्यो इन्स्पेक्टर परीक्षाको अन्तिम नतिजा

काठमाडौ । नेपाल प्रहरीले प्रहरी निरीक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार साझ अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुस् नतिजा :

ins-final_result_notice-2082-01-07