भक्तपुर । तीन जिल्लाका चार नगरपालिकाले नयाँ वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्षको रुपमा अघि सारेका छन् । प्रसिद्ध पर्यटकीय गन्तब्यस्थल नगरकोटमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका त्यसैगरी काभ्रेपलाञ्चोकका बनेपा र मण्डनदेउपुर नगरपालिकाले संयुक्तरुपमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सञ्चालन गर्न लागेका हुन् । नयाँ वर्ष २०८२ को १ गते नगरकोटबाट […]
ननस्टप विशेष
दुर्गा प्रसाईं माथि अनुसन्धान गर्न प्रहरीले पायो १२ दिनको म्याद
काठमाडौं, । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । प्रहरीले […]
एमाले सिध्याउँछु भन्ने तत्वहरु असफल भए : प्रधानमन्त्री ओली
रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश […]
प्रेममा ब्रेकअप पछि सलमानले ५ फिल्म खोसेको खुलासा
न्यूजकारखाना, मुम्बई । ऐश्वर्या राय र सलमान खानको प्रेमकथा हिन्दी सिनेमा उद्योगको सबैभन्दा चर्चित प्रेम कथा हो । दुवै आफ्नो सम्बन्धका कारण धेरै चर्चामा आएका थिए । सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गर्दा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन […]
पक्राउ परेका दुर्गा प्रसाईंलाई जिप्रका काठमाडौं पुर्याइयो
काठमाडौ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौ ल्याइ पुर्याइएको छ । भारतीय प्रहरीले मेची पुलमा छाडेपनि नेपाली सिमानामा नेपाल प्रहरीले उनलाई पक्राउ गरी राजधानी ल्याइपुर्याएको हो । प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन् । उनीहरूलाई शुक्रबार बिहान काँकडभिट्टा नाका हुँदै झापास्थित भद्रपुर विमानस्थलबाट […]
दुर्गा प्रसाईं पक्राउ नपरेका प्रहरीको प्रष्टाेक्ति
काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका समाचारमा सत्यता नभएको प्रहरीले जनाएको छ । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका प्रहरी […]
दुर्गा प्रसाईं पक्राउ
काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका श्रोतले जनाएको छ । उनी भारतको […]
सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक पर्व विस्का: जात्रा शुरु
राजेशमान मानन्धर, भक्तपुर । सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) बिहीबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा […]
१ सय ५० उद्योग अनुगमन, कैफियत देखिएपछि २० बढीको कारोबार रोक्का
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । ञघविभागले आज थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत यस महिना भरी १५० उद्योग अनुगमन गर्दै २ ०वटा भन्दा बढीको कारोबार रोक्का गरेको छ । आज कारोबार रोक्का गरिएका उद्योगहरूमा […]
हुलाकमा पनि भ्रष्टाचार, पत्रकार सम्मेलन गरेरै यस्तो खुलासा
काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो गरेकी हुन् । ऐडीका भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा […]










