हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती नागरिकको योगदान स्मरण

ललिता साह जेठ ८ सप्तरी । हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती क्षेत्रको नागरिकले दोहोरो सहयोग गरेर नेपाल भारतको भाइचारा, रोटीबेटीको सम्बन्धलाई थप उचाईमा पुऱ्याउन महत्पूर्ण भूमिका खेलेको पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले बताए । भारतीय राष्ट्र काँग्रेस पार्टी मध्येकै सामाजिक क्रान्तिको बैचारिक विचारधारा भएका जय प्रकाश नारायण , राम मनोहर लोहिया लगायतले […]

जोगीको भेषमा चोरी गर्ने पक्राउ

चितवन, ८ जेठ । जोगीको भेषमा तन्त्र-मन्त्र गर्ने नाउँमा सर्वसाधारणलाई झुक्याएर नगद र सुन चोर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित एक पीडितले तन्त्र-मन्त्र गर्ने भन्दै जोगीको भेषमा आएका व्यक्तिले आफूलाई लठ्ठ पारी नगद र सुनको मुन्द्रा लिएर फरार भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय भएको […]

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

भक्तपुर । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले गए राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्ति भोजपुर स्थायी घर भएका २३ वर्षीय सुजन गिरी रहेका प्रहरीले जनाएको छ । उनलाई मध्यपुर थिमि नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार उनले आफ्नो मोबाइलको […]

भक्तपुरले पायो वाइसीएल बागमती प्रदेशको अध्यक्ष,यी हुन् समितिमा अटाएका अन्य नेता

भक्तपुर, जेठ ७ । नेकपा माओवादी केन्द्रको सहायक संगठन  वाईसियल नेपाल बागमती प्रदेशको प्रथम सम्मेलन भक्तपुरको थिमिमा सम्पन्न भएको छ। संयोगवस सम्मेलनले भक्तपुरकै वाइसीएल इन्चार्ज समेत रहेका नेता नरेश रन्जितलाई प्रदेश अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनको बन्द सत्रबाट रन्जितको अध्यक्षतामा ९९ सदस्यीय नयाँ प्रदेश समिति निर्वाचित गरिएको केन्द्रीय सचिव डिपी थपलियाले जनाएका छन् । […]

ज्वेलर्समा प्रहरीको छापा, अवैध गरगहना र नगद बरामद

काभ्रेपलाञ्चोक, जेठ ७ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७, परिवार नियोजन चोकस्थित ‘मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टर’ मा प्रहरीले छापा मारी अवैध रूपमा प्रयोग भईरहेका सुन–चाँदीका गरगहना र लाखौं रुपैयाँ बरामद गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेको टोलीले जेठ ७ गते बिहान ११:०० बजे उक्त ज्वेलर्समा छापा मारेको […]

वाइसीएलको बागमती प्रदेश अध्यक्षमा नरेश रन्जित निर्वाचित

भक्तपुर,७ जेष्ठ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल) बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रन्जित निर्वाचित भएका छन्। बुधबार भक्तपुरको थिमिमा सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रबाट रन्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। नवनिर्वाचित अध्यक्ष नरेश रन्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय […]

स्कुटी चोरी आरोपमा ९ जना नियन्त्रणमा

भक्तपुरको मध्यपुर थिमिमा स्कुटी चोरीको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । जेठ २ गते मध्यपुर थिमि-९ बाट बा. ५७ प. ९९५७ नं. को स्कुटर र ४ गते वडा नं. ८ बोडेबाट बा. ७७ प. ३३५९ नं. को स्कुटर चोरी भएको घटनाको अनुसन्धान गर्दा उनीहरुलाई चोरीको स्कुटीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना […]

ख्वप कलेजमा भोलिबाट दुई दिन राष्ट्रिय सम्मेलन

भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको छ । जेष्ठको ८ र ९ सो सम्मेलन हुने भएको हो । विगतका वर्षहरुमा पनि राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको ख्वप कलेजमा चौथो पटक सम्मेलन आयोजना हुन लागेकाे कलेजले जनाएको छ । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र […]

जीपभरी गाजासहित तामाङ सर्लाहीमा समातिए

सर्लाही, ७ जेठ। सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको एक स्कार्पियो गाडी  र एउटा मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ। सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाईकलसहित १ जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँका ४२ […]

प्रेस सेन्टर भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापन पत्र

भक्तपुर । प्रेस सेन्टर नेपाल भक्तपुरले हाल पत्रकारहरूमाथि बढ्दो असुरक्षा र प्रेस स्वतन्त्रता हननप्रति चिन्ता व्यक्त गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। जिल्ला अध्यक्ष मदन ढुङ्गानाको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिले मंगलबार सो ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा सेन्टरका पूर्व नेताहरू नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष संजीप […]