पत्रकारिता संवेदनशील पेसा व्यवसाय हो । यसको सही सदुपयोगले नागरिक सुसूचितसहित सचेत हुन्छन् भने अलिकतिको लापरवाहीले समाज नै गलत दिशामा उन्मुख हुनसक्छ । त्यसैले भनिन्छ ‘पत्रकारिता भनेको सार्वजनिक महत्वका सत्यतथ्य सूचनासँग सरोकार राख्ने विधा हो ।’ पत्रकारिताको प्राथमिक उद्देश्य नागरिकलाई भरपर्दो सूचना उपलब्ध गराएर उनीहरुलाई स्वशासित बनाउनु नै हो । तर, कुनै चिज दुनियाँमा यस्तो […]
दृष्टिकोण
पत्रकार भएका कारण बाँचेको त्यो दिन
म पत्रकार नभएको भए सायद डाक्टर, इञ्जीनियर, कुनै व्यवसायी वा नेतामध्ये केही हुन्थें भन्न खोजेको होइन । यहाँ भन्न खोजिएको गाँठी कुरो म पत्रकार वाहेक अन्य पेसाकर्मी भएको भए सायद अहिलेसम्म तपाईसामु यो संसारमा रहन्नथे होला । यसको मतलव पत्रकारिता गरेको पारिश्रमिकले बाँचेको छु भन्न खोजेको होइन । एकदशक अघि मेरो जीवनमा घटेको घटना मेरो […]
सौराहामा केन्द्रीय साधारण सभा : चुनौतीसँगै अवसर
नेपाल पत्रकार महासंघको धुलिखेलमा सम्पन्न सातौँ पूर्ण बैठकले चितवनलाई केन्द्रीय साधारण सभा गर्ने स्थानको रुपमा तय ग¥यो । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न स्थानीय व्यवस्थापनका हिसाबले चितवन शाखाका लागि यो ठूलो अवसर थियो । तत्कालीन अवस्थामा जिल्ला अध्यक्षको हैसियतबाट मैले यसलाई निकै चुनौतीका रुपमा पनि लिएको थिएँ । सँगसँगै हामीले पाएको जिम्मेवारीबाट कोही भाग्दैनन् भन्ने […]
त्यस्तो माओवादी यस्तो कसरी भयो ?
कमान्डर कमरेडहरूको तथ्याङ्कअनुसार जनयुद्धमा लडिएका युद्धहरूमा ८५ प्रतिशत युद्धहरू माओवादीले जितेको थियो । १५ प्रतिशत युद्धहरू मात्र असफल भएका थिए । युद्धमा भएको हताहति हेर्दा पनि सर्वसाधारण नागरिकलाई छोड्ने हो भने जनमुक्ति सेनातर्फ निकै कम क्षति पुगेको छ । ८० प्रतिशत भू–भाग माओवादी सत्ताको नियन्त्रणमा थियो । जनयुद्धकालमा माओवादी सैन्यमोर्चामा ८५ प्रतिशत र भूगोलमा ८० […]
डियर ! तिम्रो नाममा डीभोर्सको फिराद
प्रिय सुञ्जुकी ! प्रियतम ! म यस प्रौढढल्को मानसिक तन्नेरीले भर्खरै एउटा दुःखान्त निर्णय गरेँ… । यसले हाम्रा जीवन र सन्ततीलाई अर्थ र असर पार्छ । जान्दछु तर पनि । प्रिय ! मलाई माफ गर । म तिमीसँग अब डिर्भाेस गर्न जाँदैछु । तिमीले यो आभास त पाएको धेरै दिन भयो नै । तर, डिभोर्सको […]
मरकस बाबालाई किन मुद्दा दिनु प¥यो त !
म सगरमाथाको चुचुरोबाट मरकस बाबालाई फेरि नालिस ठोक्दैछु । मेरो यो दोस्रो फराद पत्र हो । यसलाई उच्च अदालत सामु अपिल भनेर बुझियोस् । पहिलो, नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो । दोस्रो, अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनको कारण मरकस–पिसाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो । अझ झन बिग्रदै जाँदैछ […]
माओवादीमा बहस : एकता कि विघटन ?
काठमाडौं । ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि […]
भरतपुरमा रेणुमाथि चुनौतीका पहाडै पहाड
चितवन, २२ साउन । सबैभन्दा बढी चर्चा र विविध टिप्पणीका बीच रेणु दाहाल भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेस र नेकपा (माअाेवादी केन्द्र)का बीच बनेकाे गठबन्धनबाट उम्मेदवार बनेकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलार्इ पराजित गर्दै विजयी बनेकी हुन् । भरतपुरमा गत बैशाख ३१ गते मतदान भएकाे थियाे । बैशाख ३१ गते मतदान […]
सुदुरपश्चिममा महिलाको अवस्था र हाम्रो दायित्व
नेपालका सात वटा प्रदेश मध्येको एक अनुपम प्राकृतिक सुन्दरता बोकेको मनमोहक क्षेत्र हो ‘सुदुरपश्चिम’ । जुन सात वटा पहाडि जिल्ला र दुई वटा तराइ जिल्ला मिलेर बनेको छ। विकासका दृष्टिकोणले शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराले होस् या सामाजिक चेतनको कमिले होस् नेपालको अन्य भूभाग भन्दा कमजाेर आँकलन गरिएको छ । तर, अनुपम प्राकृतिक नमूना बोकेको […]
रुस र अमेरिकाबीच के ‘ट्रेड वार’ सुरु भएकै हाे ?
अमेरिकन कंग्रेसबाट पारित भइ बाध्यवस राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरिएकाे भनिएकाे नाकाबन्दीकाे प्रस्तावप्रति रुसले कडा शब्दमा विरोध जनाएकाे छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो । मेदभेदेवले अगाडि भनेका छन्— डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति […]










