स्टार अफगानिस्तान लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट बोर्डले ( एसीबि ) सबै फर्म्याटको कप्तान नियुक्त गरेको छ। बोर्डले शुक्रबार राशिदलाई कप्तान नियुक्त गर्दै अस्घर अफ्गानलाई उप-कप्तान घोषित गरेको छ। अफ्गानलाई विश्वकप अघि कप्तान बाट हटाईएको थियो। विश्वकप अघि अस्गरलाई कप्तानीबाट हटाएर बोर्डले गुल्बदीन नैबलाई एकदिवसीय, राशिद खानलाई टि-२० र रहमत शाहलाई टेस्टको कप्तानी दिएको […]
खेलकुद
२७ वर्ष पछि इंग्ल्याण्ड फाइनलमा, सेमीफाइनलमा अस्ट्रेलियाको इतिहासमै पहिलो हार
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक […]
दोस्रो सेमीफाइनलमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्दै
विश्वकप क्रिकेटको दोस्रो सेमीफाइनलमा आज आयोजक टिम इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्ने भएका छन् । यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुग्ने इंग्ल्याण्डको लक्ष्य छ । प्रतियोगिताअघि घरेलु टोली इंग्ल्याण्ड र भारतलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो । लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा […]
भारतलाई स्तब्ध पार्दै न्युजिल्याण्ड विश्वकप फाइनलमा
भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। विश्वकप इतिहासमा न्युजिल्याण्ड फाइनल पुगेको यो दोश्रो पटक हो। २०१५ मा यस अघि पहिलो पटक फाइनल पुग्दा अस्ट्रेलियाअंग पराजित भएको थियो। न्युजिल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउदै २२१ रन मात्रै बनाउन सक्यो। […]
अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई अर्को ऐतिहासिक सफलता
हंगकंगलाई सहजै पराजित गर्दै नेपाल अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट भएको छ। प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य नेपालले […]
विश्वकपको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै, कसको सम्भाबना कति ?
इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारि सन् २०१९ एक दिवसिय विश्वकपको सेमिफाइनल खेलहरु मंगलवारबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्दा दोस्रो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्। विश्वकप सेमिफाइनल पुगेका टोलीका ४ कप्तान मध्ये केन विलियम्सन र विराट कोहली उमेरले दुई कान्छा कप्तान हुन्। अष्ट्रेलियन कप्तान एरन फिन्च र इंग्ल्याण्डका कप्तान ओएन […]
नेपालले हङ्गकङ्गलाई ९५ रनमा समेट्यो
नेपालले हङ्गकङ्गलाई ९५ रनमा समेटेको छ । नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिता अन्तर्गत मंगलबार भैरहेको फाइनल खेलमा हङ्गकङ्गलाई सस्तैमा समेटेको हो। हङ्गकङ्गलाइ सस्तैमा समेट्न नेपाली बलरहरुको प्रदर्सन लोभलाग्दो थियो । बलर सागर ढकालले १० ओभर बलिङ गरेर ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए ।
हिसानका अध्यक्ष सिलवाललाई राजनीतिक नियुक्ति दिइयो
सर्लाही, २३ असार । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्ति गरेको छ । निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यकाल असार ९ गते सकिएपछि उनको स्थानमा सिलवाल नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको हो । गोल्डेन गेट कलेजको संचालकसमेत रहेका सिलवाल प्रधानमन्त्री केपी […]
मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी यु-१९ इस्टर्नको फाइनलमा
मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दोश्रो सेमीफाइनलमा सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् जुन खेलको विजेतासंग नेपालले भोलि फाइनल खेल्नेछ। प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो। सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। खेलमा टस जितेर नेपालले बलिंग गरेपछि मलेसियाले पहिले […]
१३औं सागको विशेष प्रशिक्षणमा बक्सिङ खेलाडी थाईल्याण्ड प्रस्थान
असार २३ ,काठमाडौँ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका साथै विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमवार थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले आईतवार खेलाडी तथा प्रशिक्षकलाई शुभकामना सहित बिदाई गरेका थिए । थाइल्याण्ड जाने प्रशिक्षार्थी खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, […]







