गुठी विधेयक खारेज नभए सरकार ढाल्ने चेतावनी

काठमाडौं, जेठ ३२ । सात अगाडिबाट गुठी विधेयक खारेजीको माग गर्दै नेवार समुदायले विभिन्न चरण बढ्द आन्दोलन ,धर्ना ,र्ह्याली गर्दै आएका छन् । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै नेवार आदिवासी समुदाय ज्यापू जतिको जातीय ठुलो संगठन ज्यापु महागुठीले आज काठमाडौमा बृहत प्रदर्शन गरेको छ । शनिबार हजारौको संख्यामा रहेको नेवार समुदायले भित्रि […]

विषालु च्याउ खाँदा पाल्पामा ६ जनाको मृत्यु

पाल्पा । विषालु च्याउ खाँदा पाल्पामा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । गत शुक्रबार च्याउ खाएर गम्भीर […]

गुठि विधेयक बिरुद्ध मसालजुलुश प्रदर्शन( फोटो फिचर )

जेष्ठ ३१,ललितपुर । गुठि विधेयक  बिरुद्द उत्रेका विभिन्न समाज,स्थानीयले शुक्रबार पाटनको मंगलबजारमा हजारौको  संख्यामा मशाल जुलुस प्रदर्शन गरेका छन्।  सरकारले संसदमा प्रस्तुत गरेको गुठी  विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै नेवार समाजका विभिन्न अगुवाहरुको येक्यबद्दतामा निकालिएको जुलुस भित्रि शहरको परिक्रमा गरि मंगलबजारमा नै पुगी समापन गरिएको थियो ।                 […]

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ। सुन्दा […]

गुठी विधेयक विरुद्ध हजारौको संख्यामा मसाल जुलुश प्रदर्शन (फोटो फिचर)

ललितपुर, ३१ जेठ । गुठी विधेयक विरुद्ध राजधानीमा हजाराैकाे मशाल जुलुस निकालिएकाे छ ।  शुक्रबार ललितपुरकाे मंगलबजार र पाटन क्षेत्रमा जम्मा भएका स्थानीयले मशाल जुलुस लगाएका हुन् । विभिन्न संघ संस्था तथा नेवार समुदायका अगुवाहरुकाे समेत सहभागिता रहेकाे मशाल जुलुसमा गुठी विधेयक तत्लाल फिर्ता लिन माग गरिएकाे थियाे ।  सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक […]

सम्झनामा डि.आर. पौडेल, विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म !

काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए । मोहनबिक्रम […]

गुठी विधेयक विरुद्ध श्री ज्यापू महागुथिंले आफ्ना सबै गुठीयार सडकमा उतार्ने

काठमाडौँ, ३१ जेठ । सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागुथिं नेपाः’ ले विधेयकका बिरुद्ध सबै गुठियारलाइ सडकमा उतार्ने भएकाे छ । महागुठीले गुठी विधेयक विरुद्ध संघर्ष समिति समेत गठन गरिसकेकाे छ । उक्त संघर्ष समितिले शनिवारबाट सडकमा सबै गुठियारलाइ उतार्ने जनाएकाे […]

गुठी विधेयक विरुद्ध श्री ज्यापू महागथिं गुठीले आफ्ना सबै गुठीयार सडकमा उतार्ने

जेठ ३१, काठमाडौँ गुठी ऐन विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागथिं नेपाः’ ले गुठी ऐन विधेयक २०७५ बिरुद्ध संघर्ष समितिले शनिवार बाट सडकमा उत्रिने भएको छ । सघर्ष समितिका अध्क्ष्य सत्यनारायण डंगाले बताएको छ । डंगोलले दिएको जानकारी अनुसार शनिबार नयाँसडक जुद्धसालिकमा वृहत भेला भइ भित्रि सहरको […]

वाङमय् शताब्दी पुरुष जोशीलाई किर्तिपुरमा भब्य सम्मान गरिने

जेष्ठ ३१ ,काठमाडौँ /  अनक मिडिया, नेवाः एफएमको आयोजनामा किर्तिपुरका जनसमुदायको तर्फबाट शनिबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई भव्यरुपमा नागरिक अभिनन्दन गरिने भएको छ । अनक मिडिया, नेवाः एफएमको आयोजनामा हुनलागेको शताब्दी पुरुष नागरिक अभिनन्दन गुथि विधेयक विरुद्धको आन्दोलनको अर्को स्वरुपमा बात बढाउन सकिने भन्दै नागरिक अभिनन्दनलाई प्रचारात्मक कार्येक्रमको रुपमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

प्रदेश २ लाई समृद्ध कृषिप्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको मन्त्री साहको दावी

सर्लाही , ३१ जेठ  । किसान आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने प्रदेश सरकारका कृषी–भुमि तथा सहकारी मन्त्री सैलेन्द्र कुमार साहले बताएका छन । विहीबार सर्लाहीको हरिवन–२ लालभित्तीमा प्रदेश सरकारको लगानी निर्माण गर्न लागिएको बजारसेट भवनको सिलन्यास गर्दै मन्त्रि साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश […]