गुठि विधेयक बिरुद्ध मसालजुलुश प्रदर्शन( फोटो फिचर )

जेष्ठ ३१,ललितपुर । गुठि विधेयक  बिरुद्द उत्रेका विभिन्न समाज,स्थानीयले शुक्रबार पाटनको मंगलबजारमा हजारौको  संख्यामा मशाल जुलुस प्रदर्शन गरेका छन्।  सरकारले संसदमा प्रस्तुत गरेको गुठी  विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै नेवार समाजका विभिन्न अगुवाहरुको येक्यबद्दतामा निकालिएको जुलुस भित्रि शहरको परिक्रमा गरि मंगलबजारमा नै पुगी समापन गरिएको थियो । 

        

 

 

 

 

 

 

Loading...