गुठी विधेयक विरुद्ध श्री ज्यापू महागथिं गुठीले आफ्ना सबै गुठीयार सडकमा उतार्ने

जेठ ३१, काठमाडौँ

गुठी ऐन विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागथिं नेपाः’ ले गुठी ऐन विधेयक २०७५ बिरुद्ध संघर्ष समितिले शनिवार बाट सडकमा उत्रिने भएको छ ।
सघर्ष समितिका अध्क्ष्य सत्यनारायण डंगाले बताएको छ । डंगोलले दिएको जानकारी अनुसार शनिबार नयाँसडक जुद्धसालिकमा वृहत भेला भइ भित्रि सहरको सबै स्थानमा जुलस ,र्याली लिसें तथा बेग्ला बेग्लै कोणसभा गरिने कार्येक्रम रहेको छ ।
ज्यापू महागुथिं गुठी नेपाः ले शुक्रबार गरेको भेला बात महागथिंका संस्थापक महासचिव सत्यनारायण डंगोलको अध्क्ष्यतामा २०१ जनाको समिति बनाएको हो । सो समितिले शुक्रबार साँझा ५ बजे पत्रकार सम्मेलन गरि आन्दोलनका कार्येक्रम बारे जानकारी दिन लागिएको हो ।

Loading...