राजधानीमा बिहानै ठुलो भूकम्पको धक्का

  बैशाख ११ , काठमाडौं– धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ  । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।   भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा समेत महसुस भएको छ ।

पत्रकार महर्जन गिरफ्तारी विरूद्ध धर्ना

संविधान प्रदत्त विचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेको भन्दै नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले बैसाख १२ गते बिहिबार माइतीघर मण्डलामा धर्ना पर्दशन गर्ने भएको छ । दबूको मंगलबार भएको बिषेस आकस्मिक बैठकले काठमाडौँ जिल्ला सदस्य जितेन्द्र महर्जनलाई गैरन्यायिक ढंगबाट पक्राउ गरि हिरासतमा राखेको विरूद्धमा संघर्ष अन्तर्गत दिउसो १२ बजे […]

पत्रकार महर्जन गिरफ्तारी विरूद्ध धर्ना

संविधान प्रदत्त विचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेको निष्कर्ष सहित नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले बैसाख १२ गते बिहिबार माइतीघर मण्डलामा धर्ना पर्दशन गर्ने भएको छ । दबूको मंगलबार भएको बिषेस आकस्मिक बैठकले काठमाडौँ जिल्ला सदस्य जितेन्द्र महर्जनलाई गैरन्यायिक ढंगबाट पक्राउ गरि हिरासतमा राखेको विरूद्धमा संघर्ष अन्तर्गत दिउसो १२ […]

राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार अलपत्र

काठमाडौँ । राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ । त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग […]

सोलु जान नसकेर डाइभर्ट भएको तारा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो, घाँसेमैदानमा धस्सियो

काठमाडौँ । तारा एयरको जहाज ठूलाे दुर्घटनाबाट जाेगिएकाे छ । साेमवार माैसम निकै खराब भएपछि डाइभर्ट गरेर रामेछापकाे मन्थली पुगेकाे जहाज अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेकाे हाे । तारा एयरकाे ड्रोनियर जहाज काठमाडाैंबाट साेलुखुम्बुकाे फाप्लुका लागि उडेकाे थियाे । तर मौसम खराब भएपछि मन्थली डाइभर्ट गरिएको हाे । बिहान करिब ९ः३८ मा डाइभर्ट भइ […]

पार्टीमा गुट हावी भएको भन्दै योगेश भट्टराई आक्रोशित

काठमाडौं, ९ बैशाख । नेकपाका युवा नेता योगेश भटट्राईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन् । सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअप्नाइएको भन्दै गुटका आधारमा चयन गरिएको बताए । ‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया […]

हिमाल आरोहणबाटै उठ्यो ४८ करोड बढी रोयल्टी, यसवर्ष अत्यधिक पर्यटक

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि […]

इरानबाट तेल किन्ने राष्ट्रमाथि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

सीएनएन । ट्रम्प प्रशासनले इरानबाट तेल किननिरहेका सबै राष्ट्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘इरानबनट तेल आयात गरिरहेका राष्ट्र विरूद्वको छुट जारी नराख्ने राष्ट्रपति डोनाल्ड ट्रम्मले निर्णय गर्दै छन् ।’ उक्त छुट मेको सुरूमा सकिदैं ।छ । ‘निर्णयको उद्देश्य तेल निर्यातलाई शून्यमा झारेर इरानलाई उसको आयको […]

नेताको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेकपा नेता वाग्लेद्वारा सचिव पद अस्वीकार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ११ महिना लगाएर टुंग्याएको जिल्ला नेतृत्व सम्बन्धि निर्णयको मसी सुक्न नपाउदै असन्तुस्टी सार्वजनिक भएको छ । सर्लाहीको जिल्ला कमिटिको लागि सचिव पदमा सोमबार दिउसो नियुक्त भएका नेता डाचाराज वाग्लेले पदबाट राजीनामा दिएका छन । वाग्लेले पार्टी निर्णय अनपेक्षित भएको भन्दै ‘सचिव’ पद बाट राजीनामा दिएको ननस्टप खबरलाई जानकारी गराए । पार्टीले […]

११ महिनापछि नेकपाले निकाल्यो नतिजा : पार्टी एकता कि भागबण्डा

काठमाडौं । सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। सोमबार नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरे संगै जिल्ला तहको पार्टी एकता टुंगिएको हो । आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक भए पनि नयाँ अनुहार भने पर्न सकेका छैनन् । […]