काठमाडौं, ८ बैशाख । काठमाडौं महानगरपालिका–२९ रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा ३ जनालाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ कथुरानी घर भई […]
समाचार
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै सरकारले लगायो एक युवकमाथि यस्तो मुद्दा
बुटवल। बुटवलस्थित जितगढी किल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई प्रहरीले मुद्दा चलाएको छ । दुई सय वर्षअगाडि तत्कालीन अंग्रेजलाई पराजित गरेको अवसरमा शनिबार मनाएको जितगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीलाई घिमिरेले कालो झण्डा देखाएका थिए । शनिबार पक्राउ परेका घिमिरेलाई आइतबार म्याद थप गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय […]
सामाजिक सुरक्षा भत्तामा चरम अनियमितता, मृत्यु भइसकेकाकाे नाममा भत्ता निकाल्ने क्रम छुटेन
काठमाडाैं । सरकारले दिने सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाइएको छ । स्थानीय तहले नाम नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नभएकालाई समेत सामाजिक सुरक्षा भत्ता दिने गरेको पाइएको हो । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा नाम नभएको, सङ्ख्या नमिलेको तथा, मृत्यु तथा […]
मापसेले मातेका चालकले जन्तिबस भिरमा पुर्याएपछि
बागलुङ, ८ बैशाख । बागलुङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् । बिहे सकेर फर्किँदा जिल्लाको रगेनीमा ध १ ख ४६८ नम्बरको बस दुर्घटना भएको हो । बसका चालकले मादक पदार्थ सेवन गरेर चलाउँदा अनियन्त्रित भइ बस पल्टेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ । […]
त्रिभुवन विमास्थलबाट आइतबार मात्र छिर्यो एक करोडको सुन
काठमाडौं, ८ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार एक करोडको सुन बरामद गरिएको छ । प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पनि पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख […]
नेपाली कम्युनिस्ट आन्दोलनः स्थापनादेखि नै संकीर्णता, फुट र धोकाधडीले ग्रस्त
सन १९४९ अप्रील २२ मा लेनिनको जन्मदिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैध्य, नारायण बिलास र मोतीदेबी (मोतीदेवी उक्त समयमा उपस्थित थिइनन पनि भनिन्छ, पार्टी गठनको छलफलमा मात्र सहभागी भएको पनि भनिएको छ) थिए। पुष्पलालले कम्युनिस्ट पार्टी घोषणा गर्ने समयतिरै कलकत्तामा केशजंग रायमाझी र […]
नेप्से र कारोबार रकम दुबैमा छलाङ
काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार आइतबार १ अर्ब नाघेको छ । लगातार बढेको नेप्सेसँगै कारोबार रकम पनि निरन्तर बढिरहेको छ । आइतबार नेप्सेको कूल कारोबार १ अर्ब ३ करोड ६९ लाखभन्दा बढी पुगेको छ । आइतबार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर […]
Govt honours working class: Minister Khatiwada
Butwal, April 1 Minister for Finance Dr Yuwaraj Khatiwada has asserted that the incumbent government always honoured the working class and believes the labourers should get results proportionate to their labour. Addressing the six annual general assembly of the Federation of Nepal God and Silver Dealers’ Association at Manigram of Tilottama Municipality of Rupandehi district […]
सरकारी जग्गा निजी बनाउन भूमाफियाको प्रभावमा मन्त्रिपरिषद्देखि अदालतसम्म
काठमाडाैं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने धन्दामा लागेका भू–माफियाले उच्च सरकारी निकायलाई प्रभावमा पार्ने गरेका छन् । स्थानीयलाई निवेदन दिन लगाएर उनीहरूले मालपोत कार्यालय, भूमिसुधार मन्त्रालय मात्र होइन, मन्त्रिपरिषद्देखि अदालतसम्मलाई प्रभावमा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएका छन् । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजान दुईपटक मन्त्रिपरिषद्बाटै उनीहरूले निर्णय गराएका छन् । माधवकुमार नेपालको मन्त्रिपरिषद्ले १६ […]
प्रधानन्यायाधीशकै आदेशमा सरकारी जग्गा व्यक्तिको नाममा भएको खुलासा
काठमाडौं । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा […]










