ट्रम्प र किमका लागि सिङ्गापुरमा यस्तो खाना खुवाइयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ। सिंगापुरमा मंगलबार बिहान दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको हो। वार्तापछि दुबै नेताले सँगै दिउँसोको खाना (लञ्च) खाँदैछन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले लञ्चको मेनू सार्वजनिक गरेको छ। मेनूमा पूर्वीय र पश्चिमी खानाको समिश्रण छ। ट्रम्प-किमको […]

राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन

काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ। सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो। बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, […]

काष्ठमाण्डप पुनर्निमाण समितिलाई ५० लाख अनुदान

    जेठ २९, काठमाडौं । तीन वर्ष भित्र काष्ठमाण्डप पुननिर्माण गर्नको लागि काठमाडौ महानगरपालिकाले पुनर्निमाण समितिलाई ५० लाख रुपयाँ अनुदान हस्तान्तरण गरेको छ । महानगरले नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेश शाक्यको नेतृत्व समिति र काठमाडौं महानगरबीच १२ बुदे सहमति पत्रमा मंगलवार हस्ताक्षर भएपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष शाक्यलाई अनुदान […]

नेकपाको कार्यालयमा मध्यराति प्रहरीको आक्रमण, इन्चार्ज बिसी गम्भीर घाइते

चितवन  । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयमा प्रहरीले अाक्रमण गरी एक कार्यकर्तासहित सम्पूर्ण सामानहरु कब्जामा लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित भोजाडमा प्रहरीले जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको हो । अर्को ठाउँ कार्यालय सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको इन्चार्ज बिसीले बताएका छन् । बिसीले […]

किम जोङसँग वार्ताको लागि ट्रम्प सिंगापुरतिर हिडे

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्सी अर्थात जुन १२ मा उत्तर कोरियालका नेता किम जोङ उनसँग हुने शिखर वार्ताको लागि सिंगापुरतिर प्रस्तान गरेका छन् । जी सेभेनको बैठकबाट ट्रम्प सिंगापुरतर्फ प्रस्थान गरेको अन्तर्राष्टिय संचारमाध्यमहरुले बताएका छन् । जी सेभेन बैठकमा टम्प एक्एिका थिए । उनले आफूले स्टील र अल्मुनियममा लगाइएको आयात करका विषयमा पुनर्विचार […]

भारतीयभन्दा हाम्रो बलिङ राम्रो छ- अफगानिस्तान

काठमाडौं। लामो प्रतिक्षापछि आगामी बिहिबार टेष्ट क्रिकेटमा डेब्यू गर्न लागेको अफगानिस्ताले आफू भारतबिरूद्ध खेल्न पूर्ण रूपमा तयार रहेको बताएको छ। बिहिबार पहिलो पटक सेतो जर्सीमा विश्व नम्बर एक टेष्ट टिम भारतविरूद्ध खेल्न लागेको अफगानिस्तानले आफू बलिङमा भारतभन्दा बलियो भएको दाबी गरेको छ। अफगानी कप्तान असगर स्टैनिकजईले भारत नम्बर एक टिम भए पनि हाम्रा स्पिनर भारतीयभन्दा […]

डाक्टर उपेन्द्र देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

काठमाडौं । नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राध्यापक डाक्टर उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डाक्टर देवकोटालाई शनिबार अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो । सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई […]

कुन्दुजमा एकाबिहानै हिंसात्मक झडप, १९ प्रहरीको मृत्यु, पाँच घाइते

काठमाडौं।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन् । विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । […]

ओली-प्रचण्ड सरकारमाथि यसरी खनिए अधिकारकर्मीहरु, मानवाधिकार उलंघन भएको आरोप

बिराटनगर। पूर्व प्रधानन्यायाधीश तथा मानवअधिकार अायाेग अध्यक्ष अनुपराज शर्माले सरकारमा रहँदा मत्र मानवअधिकार र स्वतन्त्रता हुने तर बाहिर हुँदा नहुने बताएका छन् । शुक्रबार विराटनगरमा जनअधिकार फोरमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले अहिले पनि अायाेग जनताका माझ गइरहेको र जनतामा जाँदा पूरै अधिकार उल्लंघन भएकाे पाइएको बताएका छन् । ‘आयोग जनताका माझ गइरहेको छ र […]

नयाँ बसपार्कमा दुई हजार लिटर घरेलु मदिरा भेटियो

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो । प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भने, […]