काठमाडौं। सडक सुधारका काम सकिएको एक दिनमै फेरि त्रिशुली नदीमा ट्रक खसेका छ । पृथ्वी राजमार्गको जोगिमाराबाट सिमेन्ट बोकेका ट्रक नदीका खसेको प्रहरीले बताएको छ । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा खसेको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १० […]
समाचार
पहिलोपटक नाचघरमा ३८० वर्ष पुरानो परम्परागत कार्तिक नाच देखाइदै
ज्येष्ठ २६ ,काठमाडौँ / प्रत्यक बर्ष देखाइने कार्तिक महिनामा ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा मात्र हेर्न पाइने कार्तिक नाच रंगमंचमा देखाइने भएको छ । यहि असारको ३ गते राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको ‘स्वजन रघुवंशी एकल साँझ’ कार्यक्रममा पहिलो पटक कार्तिक नाचको साथै पंचकपाल चर्या नृत्य मंचमा प्रस्तुत गरीने भएको छ । कलाकार स्वजन रघुवंशीले […]
सभापति देउवाले काँग्रेस भंग गरिदिए हुन्छ भनेपछि पौडेल समूहमा खैलाबैला
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भंग गरिदिए हुने भन्दै गरेको टिप्पणीले खैलाबैला मच्चिएको छ । उनले चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताउँदै त्यो नगरे पार्टी नै भंग गरे हुने बताएका थिए । कैलाली जिल्लाको अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीका उम्मेदवारालई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले […]
सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?
काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]
प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो आर्मी, सागर पुनले हाने शतक
काठमाडौं। त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय […]
अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता हुन नसक्ने -महानिरीक्षक सर्वेन्द्र खनाल
२५ जेठ , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै बाराको कलैयास्थित उद्योग वाणिज्य संघमा भएको कार्येक्रममा महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहने बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता […]
बिश्व रक्तदाता दिवसको उपलक्ष्यमा सप्ताह ब्यापी कायेक्रम
जेष्ठ२५ ,काठमाडौँ / बिश्वो रक्तदाता दिवसको उपलक्ष्यमा ब्लड डोनर्स एशोसियशन नेपालले शुक्रवार बात सप्ताह ब्यापी विभिन्न कार्केक्रम गरि मनाउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि कायेक्रमका तालिका निम्न बमोजिम रहने बताइएको छ । शुक्रबार -रक्तदाता महिला अन्तरक्रिया शनिबार -वृहत रक्तदान आइतबार -युवा रक्तदात भेताघट सोमबार -उपत्येकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता मंगलबार – उपत्येकाव्यापी विद्यालयस्तरीय चित्र […]
संसद नियमावली पास, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने
काठमाडौँ। प्रतिनिधिसभा नियमावली २०७५ पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । संसद्को बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित गर्न उक्त नियमावली बनाइएको छ । नियमावलीमा फौजदारी अभियोग […]
संसद बैठक बस्दै, प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली पेस गर्नेबारे यस्तो छ तयारी
काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली आजको संसद बैठकमा पेश हुने भएको छ । दलहरूबीचको लामो छलफल र सम्वादपछि आजको बैठकमा नियमावली पेश गर्ने तयारी भएको हो । संसदको बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवलीको कांग्रेस र […]
बेच्नका लागि कञ्चनपुर पुर्याइएका १८ बालबालिका प्रहरी नियन्त्रणमा
अछाम, २५ जेठ । भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ […]











