पैसाको अभाबले दलित समुदायका बालबालिका पढ्न पाएनन्

जाजरकोट, ८ साउन । ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आएकी छिन । उनले दैनिक एक भारी दाउरा बिक्री गरेर ५०० कमाउँदै आएकि छिन । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको […]

धुर्मुस–सुन्तली बनाउन लागेको क्रिकेट रङ्गशालाका लागि चितवनमै सहयोग दिनेको घुइचो

मुग्लिन, ८ साउन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि चितवनमै ठूलाे सहयाेग उठेकाे छ । अन्तराष्ट्रिय स्तरकाे र‌ंगशाला बन्ने भएपछि खुसी भएर चितवनमा सयाै किसानहरुले समेत सहयाेग जुटाउन थालेका छन । सहयाेगका लागि चितवनमा अहिले विभिन्न कार्यक्रम नै गर्न थालिएका छ । साेही क्रममा पूर्वेली […]

नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाल र मलेसिया बीच खेल भइरहेको छ । अस जितेर नेपालले फिल्डिङ रोजेको छ । टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको छ । ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको छ । […]

मकवानपुरमा भीषण वर्षा, गाडी नै खोलाले बगायो

हेटौँडा, ८ साउन । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको […]

झापामा बेपत्ता भएको ११ दिनपछि भेटियो शव भेटियो, मृत्युको कारण रहस्यमय

कनकाई, ८ साउन । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार […]

पर्बतमा मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

पर्वत, ८ साउन । ग्राहकका घरघरमा उज्यालो पु¥याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]

कोरिया जाने कामदारका लागि नयाँ व्यवस्था, भाषा परीक्षा उत्तीर्णबाट ५० प्रतिशत यसरी बाहिरिँदै

८ साउन, काठमाडौँ । कोरिया सरकारले नेपाली कामदारका लागि नयाँ नियम लागु गरेको छ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको हो । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नयाँ नीति […]