Icchakamana cooperation committee formed for cricket stadium

Muglin, July 24, A committee has been formed at Icchakamana rural municipality to support the ongoing construction of Gautam Buddha International Cricket Stadium at Bharatpur Metropolis-15, Rampur in Chitwan. A 46-member cooperation committee was formed under the leadership of Ichhakamana rural municipality Chair Geeta Kumari Gurung on Tuesday. The committee comprises elected people’s representatives, representatives […]

Heavy rain grips Makawanpur: roads obstructed, rivulet sweeps away vehicle

Hetauda, July 24, Heavy rainfall since last night has gripped Makawanpur once again, causing obstructions to some of the roads. Following flood-triggered removal of diversion along the Padampokhari road in Hetauda, the public movement between some wards of Padampokhari and Manahari rural municipality and Hetauda has disrupted. It may be noted that Hetauda was brought […]

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

खोटाङ, ८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका […]

नेपालद्वारा मलेसिया पराजित, ज्ञानेन्द्रको अर्धशतक

८ साउन, काठमाडौं ।आईसीसी टि-२० विश्वकप छनौट एसिया फाइनल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। जितसंगै नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ। मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ। नेपालले आगामी खेल जुलाई […]

कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय भवनविहीन

सुर्खेत, ८ साउन । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफनै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी […]

अबरोध हटाउन नसक्दा मार्तडी–कोल्टी सडक अझै खुलेन

मार्तडी, ८ साउन । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा […]

नेपाललाई जितका लागि ८४ रनको लक्ष्य

८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको छ । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको हो । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको थियो । […]

उपकुलपति होस् कि पदाधिकारी होस्, दोषी देखिए कसैलाई पनि छाडिन्न- प्रधानमन्त्री ओली

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न चेतावनी दिएका छन् । राजनीतिको मैदान नबनाउन आग्रह गर्दै उनले प्रतिष्ठान बिगार्न उद्धत जोकोही भएपनि नछाड्ने चेतावनी दिएका हुन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको तेस्रो सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । […]