झापा, ८ सावन, । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार १७ […]
समाचार
महिलामैत्री नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका
राँझा, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस दुई करोड […]
मलेसियाविरुद्धको खेलमा नेपालको दुई कीर्तिमान !
८ साउन, काठमाडौं । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले पहिलो विकेटका लागि ६६ रन बनाउँदै ओपनिङमा नयाँ कीर्तिमान बनाएको छ । मलेसियाविरुद्धको खेलमा ओपनर ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेल्दै २१ बलमा ५१ रन बनाउँदा उक्त कीर्तिमान सुधारमा सहयोग पुगेको हो । मलेसियाविरुद्ध ओपनर मल्लले ५१ रन बनाउँदा प्रदिप सिंह ऐरीले १२ रन बनाएका थिए […]
आज मौद्रिक नीति सार्वजनिक हुने
८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले बुधबार अपराह्न ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो । राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित भएपछि आज साँझ ४ बजे सार्वजनिक गर्न लागिएको हो ।
अविरल वर्षापछि आएको बाढीले बुटवलको ढवाहमा घर नै बगायो
बुटवल, ८ साउन । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर नै बगाएको छ । सतगरी खोलामा आएको बाढीले ढवाह वडा नम्बर १२ पिस पार्क नजिकै रहेको दिपक वि। क। को घर राति १ बजे बगाएको हो । बाढीको सम्भावनालाई मध्यनजर गर्दै मंगलबार नै त्यस वरिपरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा खोलामा […]
तीजको विकृति रोक्न प्रशासनलाई ज्ञापनपत्र
चिप्लेढुङ्गा, ८ साउन । सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी […]
जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते
डोटी, ८ साउन । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला […]
२९ लाख लागतमा बन्यो ट्रस पुल निर्माण, झ्याक्सेका स्थानीय उत्साही
पाल्पा– ८ साउन । पुल नहुँदा वर्षात्को समयमा ज्यानको बाजी राखेर खोला तर्नुपर्ने तिनाउँ ५ झ्याक्सेका स्थानीयहरु अहिले पुल निर्माण भसँगै खुसी भएका छन् ।तिनाउँ गाउँपालिका, सेवक नेपाल, इन्द्रेणी समाज केन्द्र लगायतका संघ संस्थाको सहयोगमा पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित बनेका हुन् । तानसेन ८ तल्लोडुम्रे नजिकैबाट ३२ मिटर लामो ट्रस पुल निर्माण भएको हो […]
हेटौडामा बाढीले बगायो भारतीय ट्रक
हेटौडा, ८ साउन । मंगलबार राति देखि परेको अविरल वर्षाका कारण हेटौंडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कंदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई कर्रा खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्रक पुरिएपनि मानवीय […]
Most police offices without own building
Surkhet, July 24, Most police offices of Karnali State are operating their security services in absence of own building. With this, the police offices are being compelled to station at highly expensive rented houses. As many as 86 among 189 offices of Nepal Police based in 10 districts of Karnali State have been placed at […]










