जनकपुरधाम । विगत ३२ दिनदेखि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिँदैं आएका अस्थायी शिक्षक र प्रदेश सरकारबीच सहमति भएको छ । सहमति पछि धर्ना स्थगीत गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जनाएको छ । प्रदेश सरकार र अस्थायी शिक्षकबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको र अब यसको स्वरुप परिवर्तन गरिने बताइएको […]
समाचार
सहरको व्यस्त चोक लाखौँको धनमाल चोरी
बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको […]
अबदेखि ताेकियाे मदिरा सेवन गर्ने समय सीमा
जाजरकोट, २२ साउन । मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ । नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि […]
छ लाख मूल्यको मरिच बरामद
गौशाला, २२ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद […]
नेपाली सेनाको मुख्यालय र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै बम भेटियो
काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो । माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट बम फेला परेपछि यस क्षेत्रको आवागमन केहीबेर रोकिएको थियो । बम भेटिएको नजिकै नेपाली सेनाको मुख्यालय पनि रहेको छ […]
गर्भवती बुहारीलाई घाँटी थिचेर सासु ससुराले हत्या गरेको खुलासा
सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घाँटी थिचेर रञ्जदेवीको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी […]
सूचना विभागका महानिर्देशकले ‘याे फाइल रोक भन्दै’ पत्रकार दिया चन्दको प्रेसपासमा साइन गर्न मानेनन
काठमाडौं । सूचना तथा प्रशारण बिभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । पत्रकार चन्द कार्यरत रहेकाे मिडियाका अरु सबैलाइ प्रेस पास दिए पनि उनकाे मात्र पास सूचना विभागका महानिर्देशकले राेकेका हुन् । इमान्दार मिडिया प्रालिद्वारा संचालित संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक रहेकी चन्दले साेही अनलाइनबाट अन्य ७ जनालाइ भने प्रेस दिइएकाे बताइन । पत्रकार […]
सुषमा स्वराजको नाममा छन् कैयौं कीर्तिमान, हेर्नुहोस्
२२ साउन, एजेन्सी । सन् १४ फेबुअरी १९५२ मा जन्मिएकी सुषमा स्वराजको नाममा कैंयौं कीर्तिमानहरु रहेका छन् जसलाई भारत र भारतीयहरुले याद गरिरहनेछन् । स्वराज सन् १९७७ मा जब २५ वर्षकी थिइन्, त्यतिबेला उनी भारतकै सबैभन्दा कम उमेरकी क्याविनेट मन्त्री बनेकी थिइन् । उनले १९७७ देखि १९७९ सम्म सामाजिक कल्याण, श्रम तथा रोजगार जस्ता ८ […]
नेपालका आधिकारिक दस्तावेज ब्रिटिस र कोलकाता लाइब्रेरीमा खोजिने
काठमाडौँ, २१ साउन । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरू बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा नेपालको पुरानो आधिकारिक नक्सा तथा नेपाल पक्ष राष्ट्र भई गरेका सन्धि÷सम्झौताका आधिकारिक दस्तावेजहरू ती पुस्तकालयमा हुनसक्ने भएको हुँदा सरकारले कूटनीतिक प्रतिनिधिमार्फत खोजी […]
काठमाडौं महानगरले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालयबाटै
काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालय र कर्मचारीको घरघरबाट शुरु गर्ने भएको छ । वर्षाको समयमा आकाशे पानी सङ्कलन गर्ने र त्यसलाई जमीनमुनि पठाएर यहाँको पानीको समस्या हटाउने महानगरले योजना बनाएको छ । गुठी संस्थाले आज यहाँ आयोजना गरेको ‘आकाशे पानी सङ्कलन र पुनःभरण’ विषयक आधारभूत तालीम कार्यक्रममा […]











