पूरानो बसपार्क भ्यू टावरका मुख्य ठेकेदारद्धारा प्रहरीसमक्ष आत्मसर्पण

काठमाडौं, २७ फागुन ।काठमाडौंको पूरानो बसपार्क भ्यू टावरका मुख्य ठेकेदार भेटवालद्धारा प्रहरीसमक्ष आत्मसर्पण गरेका छन । भ्यू टावरका मुख्य ठेकेदार ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका थिए । भागेर भारतमा आश्रय लिईरहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् । भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका […]

गोरखामा जीप दुर्घटना हुँदा एघार घाइते

गोरखा, २७ फागुन। गोरखामा जीप दुर्घटना हुँदा एघार घाइते भएका छन । गोरखाको सुलिकोट गाउँपालिका ४ सौरपानीमा दुर्घटना हुँदा एघार जना घाइते भएका छन् । सौरपानीको रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बर बोलेरो जीप छहरे खोलामा दुर्घटनामा परेको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।

नयाँ सिलिन्डरको जोहो गर्ने प्रवृत्तिले ग्यासको माग बढ्यो

काठमाडौँ, २६ फागुन । नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको नेपाल आयल निगमले जनाएको छ । हरेक घरमा दुई/चारवटा सिलिन्डर मौजुदा राख्न थालेपछि माग बढेको निगमको दाबी छ । सिलिन्डर बढी खपत भएपछि निगमले बजारमा एलपी ग्यासको अभाव नभएको सूचना […]

पाल्पामा एक युवाको बेवारिसे लास फेला

पाल्पा २७ फागुन । पाल्पाको तल्लो डुम्रेमा एक युवाको बेवारिसे लास फेला फेला परेको छ । सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै एकजना पुरुषको बेवारिसे लास फेला परेको छ । बेवारिसे अवस्थामा लास भेटिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास चौकीबाट प्रहरी टोली अहिले घटनास्थमा खटिइएको छ । लास […]

संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने

काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]

मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, २७ फागुन । मौसमविद्का अनुसार नेपालमा मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावले मंगलबार मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताएका छन् । आज मंगलबार देशभरी नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी […]

आलु मूल्य बढ्दा किसान खुशी!

काठमाडौँ, २६ फागुन । पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरे। गत वर्ष त्यही अनुपातमा खेती गरेको उनेले यस वर्ष राम्रो आम्दानी पाएको बताए । पहिलो पटक खनेर बिक्री गरिसकेका उनेले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताए । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य […]

फेवातालमा कार दुर्घटना हुदा ४ घाइते

पोखरा, २६ फागुन । पोखराको फेवातालमा कार दुर्घटना हुदा ४ जना घाइते भएका छन । सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् । खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ त ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य […]

कोरोनाभाइरस: हप्तौँपछि दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे

क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् । उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक […]

कोरोनोका कारण कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

काठमाडौँ, २६ फागुन । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ । कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ। कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना […]