पाल्पामा एक युवाको बेवारिसे लास फेला

पाल्पा २७ फागुन । पाल्पाको तल्लो डुम्रेमा एक युवाको बेवारिसे लास फेला फेला परेको छ । सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै एकजना पुरुषको बेवारिसे लास फेला परेको छ ।

बेवारिसे अवस्थामा लास भेटिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास चौकीबाट प्रहरी टोली अहिले घटनास्थमा खटिइएको छ । लास कसको हो रु हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान पछि मात्रै खुल्नेछ घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...