गोरखामा जीप दुर्घटना हुँदा एघार घाइते

गोरखा, २७ फागुन। गोरखामा जीप दुर्घटना हुँदा एघार घाइते भएका छन । गोरखाको सुलिकोट गाउँपालिका ४ सौरपानीमा दुर्घटना हुँदा एघार जना घाइते भएका छन् ।

सौरपानीको रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बर बोलेरो जीप छहरे खोलामा दुर्घटनामा परेको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।

Loading...