काठमाडौं, १० वैशाख । आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ देखिएका केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुइ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमण भएको आशंकामा मंगलबार दुबै जनालाइ टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरुको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ देखिएको टेकु अस्पतालले जनाएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना […]
समाज
यस वर्ष यार्सा संकलन बन्द गरिने
जाजरकोट, ९ वैशाख । यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय, डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए । जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको […]
फेरि उदयपुरमै भेटिए ११ संक्रमित, नेपालमा संक्रमितको संख्या पुग्यो ४२
काठमाडौं, बैशाख । मंगलबार उदयपुरमा थप ११ जना काेराेनाका संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा […]
केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटी टेस्ट कोरोना पोजिटिभ
काठमाडौँ, ९ बैशाख । केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई काेराेना पाेजिटिभ देखिएकाे छ । उनीहरुकाे आरडिटी गर्दा परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हाे । अहिले उनीहरु दुबै जनाको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]
रास्कोट नपाद्वारा सुपथ मुल्य पसल सञ्चालन, तराइभन्दा कालिकोटमा सस्तो मुल्यमा खाद्यान्न
कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ पसल सञ्चालन गरेको हो । नगरपालिका र हिमचुली कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालित ‘रास्कोट सुपथ मुल्य सहकारी पसल’ सोमबार उद्घाटन गरिएको छ । रास्काेट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल, नगर […]
अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो । माग कम […]
सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे
जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधि देखेपछि पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । शनिबार दिउँसो पक्राउ पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेज्का […]
फ्रान्सबाट फर्कदा कोराना लागेकी युवती टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भइन
काठमाडौं, ६ बैशाख । फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि […]
उपत्यकामा सवारी साधनमा डीस्इन्फेक्सन स्प्रे गर्न सुरु
काठमाडाैं । राजधानीमा सवारी साधनलाई सेनिटाइज गर्न किटाणु नाशक डीस्इन्फेक्सन स्प्रे गर्न थालिएकाे छ । नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा याे कार्य थालेकाे हाे । रेडक्रसले भक्तपुर प्रवेस नाका गठ्ठाघर तथा साँगा भज्याङ्ग बाटोमा गुडेका सवारीसाधनलाइ रोकेर डीस्इन्फेक्सन स्प्रे गर्ने गरेको छ । दैनिकजसो धेरै संख्यामा सवारी साधना आवत जावत गर्ने मुख्य नाक […]
कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]









