काठमाडाैं । राजधानीमा सवारी साधनलाई सेनिटाइज गर्न किटाणु नाशक डीस्इन्फेक्सन स्प्रे गर्न थालिएकाे छ । नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा याे कार्य थालेकाे हाे । रेडक्रसले भक्तपुर प्रवेस नाका गठ्ठाघर तथा साँगा भज्याङ्ग बाटोमा गुडेका सवारीसाधनलाइ रोकेर डीस्इन्फेक्सन स्प्रे गर्ने गरेको छ । दैनिकजसो धेरै संख्यामा सवारी साधना आवत जावत गर्ने मुख्य नाक […]
समाज
कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]
अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ […]
भोका विद्यार्थी र अभिभावकलाई शिवपुरी माविको राहत
काठमाडौं । कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा । जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले । शिवपुरी मावि बालुवाटारका […]
कोरोना लागेर निको भइसकेकामा फेरि देखियो संक्रमण
एजेन्सी । एकपटक काेराेना भाइरस लागिसकेर निकाे भएका मान्छेलाइ फेरि काेराेनाले संक्रमण गर्ने भेटिएकाे छ । दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ। यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ। […]
रुससँग सीमा जोडिएको चीनको सहरमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो
एजेन्सी । देशमा बाहिरबाट आएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले त्यसको नियन्त्रणका लागि अतिरिक्त सुरक्षा उपाय अपनाउन सुरु गरेको छ। रुससँग सीमा जोडिएको एउटा सानो शहरमा कोरोना संक्रमणमा नाटकिय उछाल देखिएपछि उसले यस्तो गर्न थालेको हो। पछिल्लो समय रुसमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। चीनमा बढेको संक्रमण त्यहाँ आउने विदेशी नागरिकसँग सम्बन्धित […]
युवा नेता थापाले दिए सर्लाहीका ७ नगरपालिकालाई करिब ३ हजार किलो चामल
सर्लाही । नाेभल कोरोना भाइरस(कोभिड १९) को राेकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दी(लकडाउन) का कारण दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई स्थानीयले स्वस्फूर्त सहयाेग गरिरहेका छन् । यसैक्रममा सर्लाहीका ७ नगरपालिकाका लागि एक ३५ वर्षिय युवकले करिब ३ हजार किलो चामल सहयोग गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ का स्थानिय युवा राजु थापाले […]
फेरि २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४
काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आजै कैलालीको लम्कीचुहाकी एक ६५ वर्षीया महिलामा पनि काेराेनाकाे संक्रमण भेटिएकाे छ । यी दुई जनामा भाइरसकाे संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको […]
अमेरिकामा कोरोनाले मृत्यु हुने र निको हुने दर अरु देशभन्दा निकै बढी
काठमाडाैं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ। नेपाली समय सोमबार बिहान ७ बजे (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमितको संख्या पनि संसारका सबै राष्ट्रमा भन्दा अत्यन्तै उच्च ५ लाख ६० हजार ४ सय ३५ […]
घर फर्कनुअघि स्वास्थ्य जाँच गर्न भनेर आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि
वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस […]








