काठमाडाै । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ। पोष्टमार्टम गर्न समय लाग्ने भएका कारण आज श्रद्धाञ्जलीका लागि टुडिखेलमा राख्ने भनिएको कार्यक्रम स्थगित गरिएको हो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली शुक्रबार बिहान ८ […]
मुख्य समाचार
पाक नियन्त्रणमा रहेका भारतीय कमाण्डर पाइलटको यस्तो सनसनीपूर्ण बयान (भिडियो)
काठमाडाैं । पाकिस्तानी कब्जामा परेका भारतीय पाइलट विङ कमान्डर अभिनन्दनले आफुलाई पाकिस्तानी सेनाले सोचे भन्दा राम्रो ब्यवहार गरिरहेका बयान दिएका छन । उनले बाहिर अपवाह फैलाएको जस्तो पाकिस्तानी सेनाले नराम्रो नगरेको बताएका हुन । बुधवार पाकिस्तानले आजाद काश्मिरबाट नियन्त्रणमा लिएका भारतीय वायु सेनाका पाइलट अभिनन्दनले पाकिस्तानी सेनाका अधिकारीहरुलाई आफ्नो बारेमा बताएको भिडियो अहिले सामाजिक संजालमा […]
१२ वर्षपछि काठमाडौंमा हिमपात
काठमाडौं । बुधबार रातिदेखि वर्षा भएपछि काठमाडौं उपत्यकाभित्र हिमपात भएको छ । बुधबार काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो । ललितपुर जिल्लाको लाकुरी भन्ज्याङसहितका विभिन्न स्थानमा हिमपात भएको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो । राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो । यसअघि […]
जन्ती बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक किशोरीको ज्यान गयो
चितवन । जन्ती लिएर जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक किसोरीको ज्यान गएको छ । आइतवार भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय २४ वर्षिया किसोरीको ज्यान गएको हो । ज्यान जानेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षिया शिक्षा अर्याल रहेको प्रहरीले जानकारी गराएको छ । बसको ठक्करबाट घाइते अर्यालको उपचारको क्रममा निधन भएको हो । कालिका […]
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित हेलिकोप्टर झरेको खुलासा
ताप्लेजुङ, १६ फागुन । पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो । सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली आचार्यले भने, “मन्दिर क्षेत्रको मौसम बिहानै प्रतिकुल थियो, प्रतिकुल मौसमबीच हेलिकप्टर आयो र मन्त्रीज्यू लगायतले […]
विकास निर्माणमा हुने नीतिगत झन्झट हटाउने तयारीमा समिति
काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र भावी योजनाका बारेमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदले सार्वजनिक खरीद ऐनमा भएका कतिपय प्रावधानले विकास निर्माणका कार्यमा बाधा व्यवधान सिर्जना गरेको […]
हनोईमा किम र ट्रम्पको दोस्रो भेट, यसपटक ‘उत्कृष्ट नतिजा’ आउने किमको दावी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् । दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” “म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो […]
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु
काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज पूर्वी नेपालको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको हो । प्रहरीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको शव भेटिएको पुष्टि गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेका फर्केका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री […]
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ यात्री बोकेको हेलिकोप्टर दुर्घटना
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको हो । चुहान डाँडा एयरपोर्ट निरिक्षणका गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ । हेलिकोप्टरमा मन्त्रीसहित ६ यात्री रहेका थिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
पाकिस्तानले खसाल्याे भारतका दुई अत्याधुनिक लडाकु विमान
पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ । पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान […]











