डोटी, ९ भदौ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए […]
मुख्य समाचार
काठमाडौंको न्यूरोडमा दिउसै एक सांसदमाथि लुटपाट, सीसीटीभीबाट पत्ता लागे लुटेरा
काठमाडौं, ८ भदौ । काठमाडौंको न्यूरोड महङ्गो व्यापारिक केन्द्र मानिन्छ । अत्यन्तै व्यस्त र मानिसहरुको अत्यन्तै धेरै चाप रहने न्यूरोडमै मान्छे दिउसै लुटपाट भएको कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । त्यो पनि जनप्रतिनिधि नै लुटिएको कुरा अझै आश्चर्यजनक हो । तर, यस्तै भएको छ । न्यूरोडमा सांसद भावना सुवेदी लुटपाटमा परेकी हुन् । उनलाई लुटपाट […]
शिक्षक लाइसेन्स परीक्षा खारेजी गर्न माग गर्दै दिइएको मुद्दा भोलि सुनुवाइ हुने
काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा भोलि मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]
डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि
काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको […]
चितवनमा कर्फ्यु : सोमबारदेखि पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने
चितवन, भदौं ८ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (सोमबार)देखि जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो […]
सिनामंगलमा भयानक दुर्घटना, टिपरले ३ बाइकलाई ठक्कर दिँदा १ को मृत्यु ४ घाइते
काठमाडौंं । सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । ४ गम्भीर घाइते छन् । घाइतेहरुको के एमसी अस्पतालमा उपचार भैरहेको छ । गौसालातर्फ जादै गरेको एक टिपरले ३ वटा मोटरसाइकलाई ठक्कर दिंदा उक्त हताहती भएको हो । आइतबार साँझ ना ३ ख ४३१७ नम्बरको टिपरले बा ८५ […]
विप्लव नेकपाद्वारा सोमबार चितवन बन्दको आव्हान
चितवन । विप्लव नेतृत्वको नेकपा माओवादीले भोलि चितवन बन्दको आह्वान गरेको छ । पार्टीका चितवन सेक्रेटरी ध्रुव र ईन्चार्ज शार्दुलद्वारा जारी हस्ताक्षर बिज्ञप्तीमा राप्ती नगरपालिका-११ स्थित आहोलेवाङ्गं भन्ने गाउँमा पाटीले बनाएको प्रतीक्षालय प्रहरीले एकाएक भत्काएको विरोधमा भोलि सोमवार चितवन वन्दको आव्हान गरेको जनाएको हो । जनतालाई आतंकित बनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनी गर्ने […]
विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउ – माओवादी केन्द्र
काठमाडौं , ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किँरातीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका छन्। र मोरङको विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले नेकपाका राजनीतिक गतिविधि नै निशेष गनेै निर्णय सच्याउन माग गरेका हुन्। सरकारले पार्टीप्रति आस्था राखेकै आधारमा नेता, कार्यकर्ताहरुको गिरफ्तारी गर्ने र आतंक […]
तिनकुनेमा टिपरले ३ वटा मोटरसाइकलाई किच्दा एकको मृत्यु, २ गम्भीर घाइते
काठमाडौं, ८ भदौ । काठमाडौंको तिनकुनेमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार साँझ एक टिपरले एकैपटक तीनवटा मोटरसाईकलाई किचेको र एक जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले जानकारी दिए। उनका अनुसार एक टिपरले ३ ओटा मोटरसाईकलाई ठक्कर दिएको हो। ठक्करबाट एक जनाको घटनास्थलमै […]
रवि नछुटेपछि उनका समर्थक आक्रोसित : प्रदर्शनकारीको आक्रमणमा परि डीएसपी अस्पताल भर्ना
दिनभर शान्त देखिएको चितवन साँझ पर्ना साथ् अशान्त बनेको छ । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछाने छुट्ने आसमा बसिरहेको उनका समर्थकले उनी नछुटे पछि आक्रोस देखाउदा चितवन अशान्त बनेको हो । लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा एक डिएसपी सहित आधा दर्जन प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । डिएसपी एक नारायण कोइरालासहित सात प्रहरी […]











