खगोल वैज्ञानिकहरुले पत्ता लगाए नयाँ ग्रह

एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट प्लुटो करिब ३४ […]

आजदेखि डिभी अावेदन खुल्ला

सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ। डिभी भर्न परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन तर, रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ। आफै डिभी भर्न चाहनेहररूले तोकिएको […]

जापानमा शक्तिशाली आँधी आएपछि जनजीवन त्रसित

काठमाडाैं । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै […]

एनआरएनले जापानमा अध्ययनरत ३० जना नेपाली विद्यार्थीहरुलाई मासिक ३० हजार छात्रवृति दिने

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा भाषा कलेजमा अध्ययनरत ३० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने भएको छ । छात्रवृति प्रति विधार्थी मासिक ३० हजार जापानी येनका दरले उपलब्ध गराउन लागिएको एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले जानकारी दिए । गत जुन १९ तारिख एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा र सेवामुलक […]

सरकारका कारण नेपालीलार्इ जापानको रोजगारी अनिश्चित भयो

काठमाडौं । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकामा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम (टिआइटिपी) लागू गरेको छ । तर, टिआइटिपीअनुसार दुई मुलुकबीच सहयोग समझदारी (एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । प्रशिक्षार्थी कामदार लैजान जापानले २८ […]

मलेसियन प्रहरीले कम्पनीमा छापा मारेर गर्यो ४७ जना नेपाली गिरफ्तार

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ। अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि सदुपयोग नगरेका आप्रवासी पक्राउको अभियान चलिरहेको छ। साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको […]

जापानमा अछाम सरोकार मन्चको गठन

सुदुरपश्चिमको अछाम जिल्ला बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका अछामीहरुको समुह मिलेर ‘अछाम सरोकार मन्च’ जापानको गठन गरिएको छ । मन्च गठन गर्नुको उद्धेश्य जापानमा रहेर पनि अछामको बिकासका लागि जापानमा छरिएर रहेका अछामीबीच एकता गरी अछामको बिकासका लागि केही न केही योगदान पुर्याउने रहेको छ । विदेशि भुमिमा आत्मियता धरोहर, समुन्नत समाज, कुप्रथा, […]

जापानबासी नेपालीका समस्या बुझ्न पत्रकार रवि लामिछाने जापान आउदै

चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने जापानका नेपालीका समस्या र समाधानका बिषयमा छलफल गर्न जापान आउने भएका छन । यही सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन बेलुकी ६ बजे टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको ‘जापानका नेपालीका समसामयिक बिषयमा छलफल तथा बृहत अन्तर्कृया’कार्यक्रममा पत्रकार लामिछानेको बिशेष प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा […]

मलेसियाद्वारा कामदारको न्युनतम पारिश्रमिक वृद्धि

काठमाडौं । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी […]

नवलपरासी समाज जपानको दोश्रो नवलपरासी तीज धमाका सम्पन्न

जापान-हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेली हरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ । कार्यक्रम लाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रम को सभापति सस्था का अध्यक्ष किस्न प्रसाद अधिकारि कार्यक्रम […]